ललितपुर–२ प्रदेशसभा ‘२’मा कांग्रेसका चित्रकार निर्वाचित

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर २ ख को प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार निर्वाचित भएका छन् । चित्रकार ६ हजार ९९५ मत ल्याएर निर्वाचित भएका हुन् । चित्रकारका...

कैलाली-४ मा लेखराज भट्टको अग्रता कायमै, कांग्रेसका वीरबहादुर बलायरले पछ्याउँदै

काठमाडौँ – कैलाली क्षेत्र नम्बर ४ मा २५ हजार १ सय २५ मत गन्दा एमालेका लेखराज भट्टले अग्रता लिएका छन्। उनले १० हजार २ सय १४ मत ल्याएका छन्। कांग्रेसका...

समानुपातिकमा एमालेले कटायो एक लाख मत, घन्टीले पायो १३ प्रतिशत बढी

काठमाडौं – प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणना नेकपा एमालेले १ लाख मत कटाएको छ। अहिलेसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ (२९ प्रतिशत) मत...

नुवाकोट-२ मा कांग्रेसका केसीको अग्रता कायमै

काठमाडौँ – नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले लगातार अग्रता लिएका छन्। यहाँ ७५६२ मत गणना गरिएको छ। मतगणना जारी छ। कांग्रेस उम्मेदवार केसी ३७२८ मतसहित...

ललितपुर क्षेत्र नम्बर २ (१) मा एमालेका श्रेष्ठ विजयी

काठमाडौं – ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् । उनी ८ हजार २९८ मतका साथ विजयी भएका हुन् । यस्तै राप्रपाका धनराम...

दार्चुलामा कांग्रेसका बडूको अग्रता, एमालेका ठगुन्ना १५६ मतले मात्रै पछाडी

काठमाडाैं – दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडु झिनो मतअन्तरले अग्र स्थानमा देखिएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार गणेशसिँह ठगुन्नाले पछ्याइरहेका छन् । बडू र ठगुन्नाबीचको मत अन्तर १ सय...

सप्तरी २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह निर्वाचित

काठमाडाैं – सप्तरी २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह १६ हजार ७ सय ३४ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी प्रदेशका अर्थमन्त्री समेत रहेका जसपाका शैलेन्द्रप्रसाद...

सप्तरीको प्रदेश सभा २(२) मा जनमत पार्टीका महेश यादव विजयी

सप्तरीको प्रदेश सभा २(२) मा जनमत पार्टीका महेश यादव विजयी भएका छन् । माओवादी पार्टीले टिकट नदिएपछि मनोनयनको अघिल्लो रात जनमत पार्टीमा प्रवेश गर्दै उम्मेदवार भएर विजयी भएका हुन् ।...

काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका नेता श्रेष्ठले स्वतन्त्र उम्मेदवार टेकबहादुर पोखरेललाई पराजित गर्नुहुँदै...

दार्चुला प्रदेश सभा–२ गठबन्धनका मानबहादुर पछ्याउदै एमालेका रामदत्त जोशी अग्रस्थानमा

 दार्चुला – दार्चुला प्रदेश सभा–२ गठबन्धनका मानबहादुर पछ्याउदै एमालेका रामदत्त जोशी अग्रस्थानमा देखिएका छन् । एमालेका जोशीले ७१५१ मत पाउदा गठबन्धनका धामीले ६५३६ मत पाएका छन् । अहिले शैल्यशिखर नगरपालिका...

रुपन्देही-१ मा एमालेका छविलाल विश्‍वकर्माले लिए अग्रता, पछ्याउदै घनश्‍याम भूसाल

रुपन्देही – रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार छविलाल विश्‍वकर्माले अग्रता लिएका छन् । दोस्रोमा स्वतन्त्र उम्‍मेदवार घनश्‍याम भूसाल छन् । एमालेका विश्वकर्माले २ हजार ५ सय ४२...

एक सय ३५ स्थानको मतगणना जारी, कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि

काठमाडौं- आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२:१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना...