सत्ता गठबन्धनभित्र सात पदमा गाँठो

काठमाडौं – ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले मुलुकमा नयाँ जनादेश पाएको छ । निर्वाचन आयोगले २८ मंसिरमा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेर राष्टपति विद्यादेवी भण्डारीलाई अन्तिम प्रतिवेदन बुझाएसँगै सरकार गठनको...

शीतलनिवासको चाबी कसलाई ?

काठमाडौं – ‘को बन्ला राष्ट्रपति ? प्रधानमन्त्रीमा को आउला ?,’ चुनावपछि सबैको चासो छ। जनताले चुनावमा कुनै एक दललाई मात्रै बहुमत दिएनन्। प्रधानमन्त्री र राष्ट्रपति हात पार्न दलहरू ‘मिल्नैपर्ने’ जनताको...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यि विषयमा हुनेछ छलफल !

काठमाडौं – माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको पहल लगायतका...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, नयाँ सरकार गठनबारे छलफल हुने

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा...

मन्त्री बन्ने चाहना छैन : महामन्त्री शर्मा

काठमाडौं  – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताएका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘सम्मान...

समाजवादी ट्रेड युनियन महासंघको घटक संगठनहरुको भेला सम्पन्न

काठमाडौँ – समाजवादी ट्रेड युनियन महासंघ अन्तरगतको गण्डकी प्रदेश स्तरीय निर्माण तथा यातायात श्रमिक संगठनको प्रथम संयुक्त भेला सम्पन्न भएको छ । पोखरामा शनिबार सम्पन्न भेलाले भुवन भट्टराईको अध्यक्षतामा १७...

एमाले अध्यक्ष ओलीलाई भेट्न रास्वपा अध्यक्ष रवि लामिछाने किन पुगे बालकोट ?

काठमाडौं – पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरूबीच शुक्रवार राति ओली निवास बालकोटमा भेटवार्ता भएको...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आइतबार दिनको ३ बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन्...

एमाले दार्चुलाका अध्यक्ष धामीको आरोप – ‘निर्वाचनमा सत्ताको चरम दुरुपयोग’

काठमाडौँ – नेकपा एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले गठबन्धनले निर्वाचनमा सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । उपहार खबरको ‘सन्दर्भ संवाद’ कार्यक्रममा कुराकानी गर्दै अध्यक्ष धामीले दार्चुलामा गठबन्धनले चुनाव...

सातवटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणाम प्रतिवेदन प्रस्तुत

काठमाडौं – निर्वाचन आयोगले सात वटै प्रदेश प्रमुख समक्ष निर्वाचन परिणाम प्रतिवेदन बुझाएको छ। मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४...

राप्रपा अध्यक्ष लिङदेनसँग चिनियाँ कूटनीतिज्ञको भेट

काठमाडाैं – नेपालस्थित चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन् । राप्रपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा वाङले राप्रपाको चुनावी...

देउवा र प्रचण्डबीच भेटवार्ता, प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरे, अबको प्रधानमन्त्री को ?

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। भेटवार्तामा प्रधानमन्त्री देउवालाई प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेका...