काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको एमालेले जानकारी दिएको छ । शुक्रबारको बैठकमा रातिसम्म ८...
काठमाडौँ – नेपाली कांग्रेसकी वरिष्ठ नेतृ राधादेवी कर्णको निधन भएको छ । कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय महेन्द्रनारायण निधिकी जेठी सन्तानसमेत रहेकी कर्णको यही असोज २४ गते ८१ वर्षको उमेरमा निधन भएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न जेनजी टोली शीतल निवास पुगेको छ । केही ढिलाइपछि राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूको उपस्थितिमा वार्ता सुरु भएको छ । सुरुमा १७...
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (आज) बिहान जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शनिबार बिहान ९ बजे शीतल निवासमा जेनजी प्रतिनिधिहरूसँग छलफलको कार्यक्रम...
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प भएको बताएका छन्। शुक्रबार शीतल निवासमा अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले आगामी फागुन...
काठमाडौं – तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेनजी पुस्ताको प्रदर्शनमा बल प्रयोग गर्न आदेश नदिएको स्पष्ट पारेका छन्। भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी पुस्ताले देशभर प्रदर्शन गरेको...
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ । युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गर्ने घोषणा गरेको थियो...
काठमाडौं – सरकारले १५ जना सहसचिवहरूको सरुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी...
काठमाडौं – सरकारले भुमि समस्या समाधान आयोग खारेज गरेपछि नेकपा एमालेकी नेतृ शान्ता चौधरीले तीव्र प्रतिक्रिया व्यक्त गरेकी छन्। उनले भनेकी छन्, “बधाई छ सरकार! सुकुम्बासीको सपना खारेज भयो,...
काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, आजको बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ । साथै आगामी...
काठमाडौँ – गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध दर्ता गरिएको जाहेरी आफ्नो कार्यक्षेत्रभित्र नपर्ने जनाएको छ ।...
काठमाडौं – सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ । मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको...