लुम्बिनी प्रदेशको राजधानी दाङ सार्ने तयारीप्रति कांग्रेसको आपत्ति

काठमाडौं – लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी सार्ने तयारीप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यही मंसिर महिनाभित्र मुख्यमन्त्रीको कार्यालय समेत देउखुरी सार्ने तयारी गरेका छन्।...

दोलखाको प्रदेश सभा २ मा एमालेका भरत केसी विजयी

काठमाडौँ – दोलखाको प्रदेश सभा क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामालाई हराएका हुन्। केसीले १९ हजार चार सय १४...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं – सत्तारुढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार...

बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी आज बिहान ३१ हजार ७८६ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको...

यी हुन् ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित हुने उम्मेदवारहरु

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । जसमा नेपाली कांग्रेसका आठ, नेकपा एमालेका सात, नेकपा माओवादी...

माधव नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भेटमा दुवै नेताले प्रतिनिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिएका थिए...

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङको जित सुनिश्चित

स्याङ्जा – प्रतिनिधि सभातर्फ मतगणना भइरहेको स्याङ्जाको क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित सुनिश्चित भएको छ । गुरुङ नेकपा एमालेका उम्मेदवार पद्मा अर्यालभन्दा ५ हजार ९ सय...

बाजुराको प्रदेशसभा १ मा एकीकृत समाजवादीका शाही विजयी

काठमाडौँ – बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेश कुमार शाही विजयी भएका छन् । शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गरी विजयी हुँदा...

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भने – ‘अबको पाँच वर्षभित्र भ्रष्टाचारीलाई जेल हाल्छु’

काठमाडौँ – राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् । जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचितपछि काठमाडौं फर्किएका शाहीले विमानस्थलमै एमसीसी विरुद्ध आवाज उठाए। उनले   भ्रष्टाचारविरुद्ध...

स्याङ्जामा ६ हजार बढी मतले धनराजको अग्रता

काठमाडौँ – स्याङ्जा-२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले फराकिलो अग्रता कायम राखेका छन्। जारी मतगणनामा गुरूङले ३० हजार ३ सय १३ मत ल्याएका छन् भने एमाले सचिव पद्मा अर्यालले...

बाजुरामा कांग्रेसका पाण्डे ३ हजार ८ सय बढी मतान्तरले अघि

काठमाडौँ – बाजुरामा नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डेले ३ हजार ८ सय ८७ मतसहितको अग्रता लिएका छन्। पाण्डेले १७ हजार ४० मत ल्याएका छन् भने एमालेका कर्णबहादुर थापाले १३ हजार...

एमालेसँग मिलेर सरकार बनाउन माओवादीमा विकल्प खुला, बर्तमान गठबन्धन के हुन्छ ?

काठमाडौं – नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे छलफल भएको छ । शनिबार दिउँसो चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको...