जुन उम्मेदवारले बागमती प्रदेशको राजधानी सार्ने मुद्दा बोक्छ उसैलाई भोट दिन्छु : अध्यक्ष शेर्पा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष तथा नेपाली काँग्रेस केन्द्रीय महाधिबेशन प्रतिनिधि निमा ग्याल्जेन शेर्पाले प्रदेश राजधानी सार्ने मुख्य एजेण्डा रहेको उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । हाल कायम रहेको बागमती...

राप्रपा अध्यक्षमा भिड्न टिम बनाउँदै थापा र लिङदेन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबार काठमाडौंमा सुरु भएको छ। तत्कालीन राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएर बनेको राप्रपाको पहिलोपटक एकता महाधिवेशन हुन लागेको हो। हाल...

आजदेखि कांग्रेसको प्रदेश अधिवेशन, सभापति देउवाले सबै प्रदेशमा एकैपटक उद्घाटन गर्ने

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आजदेखि प्रदेश अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सात वटै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने...

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज विभिन्न छ वटा अध्यादेश जारी

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधवार विभिन्न छ वटा अध्यादेश जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले विभिन्न अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेको...

काँग्रेस चितवनको अधिवेशन अन्योलमा

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत चितवन जिल्लाको अधिवेशन अन्योलमा परेको छ । नेपाली कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो । काँग्रेस चितवनको अधिवेशन सम्पन्न...

कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको आज बुधवार बसेको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरको हो । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही...

शिक्षालाई वैज्ञानिक र रोजगारमूलक बनाउनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक, नवप्रवर्तनात्मक र गुणस्तरीय बनाउन जोड दिनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयको एघारौँ सभा तथा वार्षिक नीति कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उहाँले...

राप्रपाको महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा सुरू हुने महाधिवेशनको तयारी लगभग पूरा भएको छ। राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका...

एमालेको महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक सौराहामा सम्पन्न

चितवन– नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक चितवनको सौराहामा सम्पन्न भएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पु¥याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ...

भीम रावलले केन्द्रीय कमिटीमा बस्न गरे अस्वीकार, धनश्याम भुषालले भने सपथ लिए

काठमाडौं – नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावलले केन्द्रीय कमिटीमा बस्न अस्वीकार गरेका छन् । तर उपाध्यक्षमा पराजित धनश्याम भुषालले भने केन्द्रिय सदस्यको सपथ लिएका छन् । मंगलबार बिहान भएको...

ओलीले चाहेकै जस्तो हार्डलाइनर टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ। यसले...

प्रहरीमा तीन पद थप गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं –  तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक (बसई), वरिष्ठ हबल्दार (बह) र सहायक हबल्दार (सह) गरी तीन पद थप गर्ने सरकारले निर्णय गरेको...