प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच हानथाप

काठमाडौं – राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भए। उनले गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो...

ओली, प्रचण्ड र खनालबीच जम्काभेट, एक आपसमा भलाकुसारी (हेर्नुहोस् तस्वीरमा)

काठमाडौँ – तत्कालीन नेकपा विभाजनपछि केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र र झलनाथ खनालबीच जम्काभेट भएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्सेर जबराको शपथग्रहण समारोहमा ओली, प्रचण्ड र खनालबीच बुधबार...

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नयाँ सरकारमा मन्त्री नबन्ने

काठमाडाैं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफूहरू नयाँ सरकारमा मन्त्री नबन्ने बताएका छन्। कांग्रेस संसदीय दलको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग बोल्दै आफूहरू मन्त्री बन्ने कुरामा नरहेको स्पष्ट पारे।...

को हुन् छैटौँ पटक संसदीय दलको नेतामा निर्वाचित देउवा ? यस्तो छ उनको राजनीतिक यात्रा

काठमाडौं  –  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उनले अर्का उम्मेदवार पार्टीका महामन्त्री...

काँग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, गगनले कति मत पाए ?

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिएका छन्। बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्।...

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो, केहीबेरमा मतगणना हुने

काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेबाट सुरू हुने भनिएको मतदान केहीबेर ढिला सुरू भएको थियो। झन्डै...

मोबाइल लैजान नपाउने निर्णयपछि मतदान सुरू हुँदै

काठमाडौं – बुधबार बिहान ८ बजे सुरू हुनुपर्ने नेपाली कांग्रेस संसदीय दलको निर्वाचन ४५ मिनेट ढिला सुरू भएको छ। मतदानस्थलमा मोबाइल लैजान नपाउने निर्णय गर्दै मतदान सुरू भएको हो। निर्वाचन...

कांग्रेस निर्वाचन समितिमा लफडा, मतदान अझै सुरू भएन

काठमाडौं – बुधबार बिहान ८ बजे सुरू हुनुपर्ने नेपाली कांग्रेस संसदीय दलको निर्वाचनलाई अझै सुरू भएको छैन। मतदानस्थलमा मोबाइल लैजान पाउने, नपाउने विवादले काङ्ग्रेस संसदीय दलमा मतदान अझै सुरू नभएको...

कांग्रेस संसदीय दलको निर्वाचन हुँदै, युगानुकूल निर्णय गर्न गगन थापाको अपिल

काठमाडौँ – प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि केहीबेरमा मतदान हुँदैछ। संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले...

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

काठमाडौं – नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् । मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा...

सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ पुस ११ गते हुने

काठमाडाै‌ – सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ पुस ११ गते हुने भएको छ । अन्तिम परिणाम बुझाएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । पद तथा गोपनियताको...

गगन थापाको समर्थकमा काँग्रेसका ३ युवा

काठमाडौँ – नेपाली काँग्रेसका प्रभावशाली ३ जना युवानेताहरु गगनकुमार थापाको समर्थक बनेका छन् । काँग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेल थापाको समर्थक बसेका हुन् । थापाले...