एमाले : स्थायी कमिटीका लागि २६ जनाको नाम प्रस्ताव (सूचीसहित)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका छन् । भक्तपुरमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ओलीले स्थायी कमिटी प्रस्ताव गरेका हुन् । १९ सदस्यीय...

काँग्रेस नेतृत्व चयनमा युवा प्रतिनिधि निर्णायक

नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ। काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा बिहान ८ बजेदेखि मतदान हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ। सभापतिसहित...

आफ्नालाई काखा र अरूलाई पाखा

काठमाडौं – नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट आफ्नालाई काखा र अरूलाई पाखा लगाउने काम भएको छ।कमिटीको बैठकबाट वरीयताक्रम निर्धारण, स्थायी कमिटी, पोलिटब्युरो गठन तथा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन प्रकृयामा...

काठमाडौं महानगरपालिकाका मेयर शाक्य फेरि मेयरमा उठ्ने संकेत

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फेरि महानगरपालिकाको मेयरमा उठ्ने संकेत गरेका छन् । २७औं महानगर दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी र जनताले चाहेमा आफू फेरि मेयरमा...

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै

काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान हुँने भएको छ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको छ । एक...

एमाले पोलिटब्यूरो सदस्य चयन तथा केन्द्रीय सदस्य मनोनित (सूचिसहित)

काठमाडौं- नेकपा (एमाले)ले पोलिटब्यूरो सदस्य चयन गर्नुका साथै केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज बसेको दोस्रो केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशको प्रदेश कमिटी गठनसमेत गरेको छ । केन्द्रीय कमिटी बैठकले...

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इञ्चार्जमा भट्ट

काठमाडौं – नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश इञ्चार्जहरु तोकेको छ । जारी बैठकले प्रदेश नं १ को इन्चार्ज इन्चार्ज देवराज घिमिरेलाई जिम्मेवारी दिएको छ । यसैगरी प्रदेश २...

एमालेले तोक्यो प्रदेश इन्चार्ज : सुदूरपश्चिममा भट्ट, अरु प्रदेशमा को–को ?

काठमाडौं – नेकपा एमालेले पार्टीका सातवटै प्रदेशको इन्चार्ज तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको एक नेताले जानकारी दिए । प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे...

एमालेको पोलिटब्युरो कमिटिमा ठगुन्ना

काठमाडौँ – नेकपा एमालेको पोलिटब्युरो सदस्यमा दार्चुलाबाट निर्वाचित संघीय सांसद गणेशसिंह ठगुन्ना मनोनित भएका छन् । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव...

उच्च मनोबलका साथ पार्टीलाई चुनावमा लैजान चाहन्छु : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले उच्च मनोबलका साथ मुलुक र पार्टीलाई निर्वाचनमा लैजान चाहेको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा देउवासँगै डा. शेखर कोइराला, प्रकाशमान सिंह,...

दोस्रो चरणको चुनाव भएमा देउवा विरुद्ध मोर्चाबन्दी गर्ने निधिको खुलासा

काठमाडौँ – नेपाली काँग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले दोस्रो चरणको चुनाव भएमा आफूले शेरबहादुर देउवालाई नसघाउने घोषणा गरेका छन् । आइतबार भृकुटीमण्डपमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै निधिले भने, ‘पहिलो चरणमा...

सभापतिमा पराजित भए सरकारबाट हटाउने भन्दै जिताउन प्रतिनिधिलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सभापतिमा पराजित भए सरकारबाट हटाउने भन्दै जिताउन सम्पूर्ण प्रतिनिधिलाई आग्रह गरेका छन् । आइतबार महाधिवेशन प्रतिनिधिहरुको एक शुभकामना आदान प्रदान कार्यक्रममा उनले पार्टी सभापति नजित्नेले...