निर्वाचन आयोगले बोलाएको छलफलमा कुन दलबाट को गए?

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आज पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ। आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तिमा एउटा...

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

जनकपुरधाम – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री सोनलले एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।...

मधेश प्रदेशका सांसद सरोज सिंह फेरि पक्राउ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुन: पक्राउ परेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप खेप्दै आएका उनलाई अख्तियार दुरुपयोग...

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

अमेरिका – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् । उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति,...

ईःईः भन्छन – केपी, बाले र दुर्गा एउटै, बालेनले भने -म तपाईँलाई अध्यक्ष बनाउन तयार छु

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक अभियन्ता ईः ईः को एक पोस्टमा कमेन्ट गर्दै आफै नेता बन्न आग्रह गरेका छन् । उनले मिलेर आए ईः ईःलाई अध्यक्ष...

पूर्वसभामुख महरालाई थुनामा पठाउन आदेश

काठमाडाैँ – पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश गरिएकाे छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकाे हाे । आज थुनछेक...

ओलीको प्रस्ताव : मंसिर २७ देखि २९ गतेसम्म ११ औं महाधिवेशन, पोखरामा हुने

काठमाडौँ – नेकपा एमालेको महाधिवेशन मंसिर मसान्तमा गर्ने गरी प्रस्ताव भएको छ। आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ देखि २९ गतेसम्म ११ औं महाधिवेशन गर्ने प्रस्ताव...

केपी ओलीले भने- म बिग्रिएको भए पो सप्रिनू

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै पनि नबिग्रिएको बताएका छन्। आजबाट सुरु नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘अझै सप्रिएन भन्छन्,’ उनले...

संसद् विघटनबारे सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा संसद् विघटनसम्बन्धी छलफलका लागि सर्वदलीय बैठक सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको छ । सभामुख घिमिरेले हालैको प्रतिनिधि सभा विघटनका विषयमा दलहरूको औपचारिक धारणा संकलन...

संसद् विघटनविरुद्ध एमाले सर्वोच्च नजाने

काठमाडौं – नेकपा (एमाले) ले संसद् विघटनविरुद्ध सर्वोच्च अदालत नजाने निर्णय गरेको छ । यसअघि गुण्डुमा बसेको सचिवालय बैठकले संसद् विघटनको विरोध गर्दै अदालतमा जाने तयारी गरेको भए पनि पछिल्लो...

देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने मनस्थिति बनाएका छन् । आज बस्दै गरेको केन्द्रीय कार्यसमितिको बैठकमा देउवा स्वयं उपस्थित भएर आफ्नो धारणा...

गृहमन्त्री अर्यालले भने- “उजुरी आए गिरीबन्धु टी इस्टेट प्रकरणको फाइल खुल्छ”

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले झापाको गिरीबन्धु टी इस्टेटको जग्गा प्रकरणबारे उजुरी आए फाइल खुल्ने बताएका छन् । सोमबार साँझ मन्त्रालयबाट बाहिरिँदै सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले राज्य संयन्त्रमा यस्ता...