काठमाडौँ – स्थानीय तहको चुनाव २०७९ अन्तर्गत अहिलेसम्म सात सय १५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । दुई सय ६१ नगरपालिका र चार सय ५४ वटा गाउँपालिका गरी...
काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न अनुमति दिनुपर्ने बताएका छन् । आइतवार नेपाल उद्योग वाणिज्य महासङ्घले काठमाण्डौमा आयोजना गरेको ’विद्यमान विश्वव्यापी...
काठमाडौं– सत्तारुढ पाँच दलका शीर्ष नेताको उपस्थितिमा नयाँ आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमबारेमा शीर्ष तहमा वृहत् छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलका शीर्ष नेताको...
धरान – धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई(हर्क साम्पाङ) निर्वाचित भएका छन्। उनले गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राईलाई पछि पार्दै मयरमा निर्वाचित भएका हुन्। उनी ५ हजारबढी मतान्तरले...
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका रणबहादुर महरा निर्वाचित भएका छन् । नगर प्रमुखमा निर्वाचित महराले ६ हजार ७ सय ७३ मत प्राप्त गरेको शुक्लाफाँटाका निर्वाचन अधिकृत...
चितवन – राप्ती नगरपालिकामा नेकपा एमालेको चुनावी समीक्षा बैठकमा कुटपिट भएको छ।राप्ती नगरको पदाधिकारी बैठकमा नगर सचिव तारकेश्वर सिंहमाथि एमालेका मेयर पदका उमेदवार गोविन्द कँडेलका छोरा सरोज कँडेलले कुटपिट गरेको...
कैलाली – सुदूरपश्चिको एक्लो उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन्। नेपाली काँग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गर्दै हमाल विजयी भएका हुन्। अघिल्लोपटक हमाललाई नै हराउँदै...
काठमाडौं – भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८९ हजार ४०८मत गन्दा उनको अग्रता ७ हजार ३८८ रहेको छ । पछिल्लो मत परिणाम...
काठमाडौँ – स्थानीय तह निर्वाचनको दुुईतिहाइभन्दा बढी तहको मतगणना सार्वजनिक हुँदा नेपाली काँग्रेस सबै प्रदेशमा ठूलो दल बन्ने भएको छ । शनिबार सम्मको मतगणना परिणामअनुसार काँग्रेस प्रदेश १ मा ५१...
काठमाडौं – विशेषगरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन् । मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा...
काठमाडौँ – सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा...
काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका नव निर्वाचित अध्यक्ष निमा ग्याल्जेन शेर्पा घर दैलोमा व्यस्त छन् । गाउँपालिका अध्यक्षमा निर्वाचित भएर सपथ तथा पदभार ग्रहण गरेपछि शेर्पा गाउँबस्तीमा छिरेका हुन् ।...