एमाले सचिवालय बैठक बस्दै

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, आजको बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ । साथै आगामी...

ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीलाई नै फिर्ता पठायो, अब पक्राउ पर्लान ?

काठमाडौँ – गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध दर्ता गरिएको जाहेरी आफ्नो कार्यक्षेत्रभित्र नपर्ने जनाएको छ ।...

ओली-प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता

काठमाडौं – सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ । मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको...

जेनजी विद्रोह छानबिनका लागि कार्कीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन अस्वीकार्य हुन्छ: ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमा सरकारी दमनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन अस्वीकार्य हुने बताएका छन्। भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आयोग र त्यसले तयार...

प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अगाडि बढ्ने ओलीको संकेत

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको बताएका छन् र यसको पुनर्स्थापनाका लागि अगाडि बढ्ने संकेत दिएका छन्। भक्तपुरमा एमालेले गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै...

योगेश भट्टराईले गरे रातो पासपोर्ट फिर्ता

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको हैसियतमा लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्। उनले राहदानी विभागमै पुगेर पासपोर्ट फिर्ता गरेको जानकारी दिएका छन्। गत...

ओलीलाई छोए देशभरि आगो बल्ने महेश बस्नेतको चेतावनी

काठमाडौं – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी दिएका छन्। बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई पनि...

देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापति दिने संकेत

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने संकेत गरेका छन्। असोज २६ देखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि खड्कालाई कार्यवाहक तोक्नेबारे देउवाले आफूनिकट...

एमाले नेता बस्नेतको चेतावनी: ‘ओलीलाई छोए देशभरि आगो बल्छ’

काठमाडौँ – नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छोए देशभरि आगो बल्ने चेतावनी दिएका छन्। भक्तपुरको गुण्डुमा बिहीबार आयोजित कार्यक्रममा बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई चेतावनी...

गुण्डुमा एमालेले कार्यकर्ता भेला गर्दै, अध्यक्ष ओली प्रमुख अतिथि

भक्तपुर – नेकपा (एमाले) ले आज बिहीबार भक्तपुरको गुण्डुमा कार्यकर्ता भेला आयोजना गरेको छ। एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको उक्त भेला बिहान ११ बजे सूर्यविनायक नगरपालिका–७ स्थित वडा कार्यालयनजिकै...

इजरायल–हमासबीच युद्धविराम सहमति, अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यस्थतामा ऐतिहासिक सम्झौता

काठमाडौं – लामो समयदेखि जारी इजरायल–हमास युद्ध अन्त्यतर्फ मोडिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा दुवै पक्षबीच युद्धविरामको ऐतिहासिक सहमति भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। यो सम्झौताले गाजा क्षेत्रमा महिनौँदेखि...

मुख्यमन्त्री बानियाँद्वारा आगलागी पीडितलाई व्यक्तिगत सहयोग

काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा आफ्नै घर र व्यवसायिक प्रतिष्ठानमा आगजनी भए पनि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको आफ्नो मानवीय कर्म रोकिएको छैन। उनले विपद्‌पीडितप्रति संवेदनशीलता देखाउँदै मकवानपुरको बकैया गाउँपालिकाका...