अर्थतन्त्र ट्रयाकमा ल्याउनुपर्ने दबाबमा अर्थमन्त्री

काठमाडौँ – राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन। सरकारी ढुकुटी २ खर्ब २१ अर्ब रूपैयाँ घाटामा छ। पुँजीगत खर्च कमजोर छ। बजारमा पैसा अभाव छ। व्यापार घाटा ९ खर्ब...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, ४ जना मन्त्रीको नाम टुङ्गो लगाउँदै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार (आज) बिहान बस्ने भएको छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले...

सरकार र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति

काठमाडौँ – महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं‌ आइपुगेका मिटरब्याज पीडित र सरकारबीच सहमति भएको छ।शनिबार बसेको बैठकमा पाँच बुँदे सहमति भएको गृह मन्त्रालयका सहप्रवक्ता एवं‌ उपसचिव दिलकुमार तामाङले...

नेपाल विकसित बनाउन पुराना ढर्राका पार्टी र नेताहरुबाट सम्भव छैन : डा. स्वर्णीम वाग्ले

काठमाडाै‌ं – अर्थशास्त्री डा. स्वर्णीम वाग्लेले अब नयाँ ढंगले अगाडी बढ्नुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको पत्रकार सम्मेलनमा वाग्लेले नेपाल विकसित बनाउन निकै ढिलो भइसकेको तर पुराना ढर्राका...

डा. भीमबहादुर रावलसँग संवाद गर्न एमालेले गर्‍यो तीन सदस्यीय टोली गठन

काठमाडाैं – नेकपा एमालेले डा. भीमबहादुर रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ । पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा बनेको टोलीमा पार्टीका सचिव एवम् सुदूरपश्चिम प्रदेश कमिटीका इञ्चार्ज...

चितवनमा रामप्रसाद न्यौपाने र तनहुँमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडाैं – चितवनमा रामप्रसाद न्यौपाने र तनहुँमा सर्वेन्द्र खनाललाई उपचुनावको लागि उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । न्यौपाने एमाले...

नवनियुक्त उपप्रधानमन्त्री खड्काको जीवनी

काठमाडौं– नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताउनुभएको छ । उपप्रधानमन्त्री तथा मन्त्री पदको सपथ लिएपछि मन्त्रालयमा पदबहालीका क्रममा उहाँले भन्नुभयो, “मुलुकको भौगोलिक...

मन्त्री र सचिवले सुराकीको नाममा गर्ने खर्च खारेज गर्ने गृहमन्त्री श्रेष्ठको निर्णय

काठमाडौं – नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् । शुक्रबार गृहमन्त्रीको रुपमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले...

मन्त्रिपरिषद् पुनर्गठन, ६ मन्त्रालय रिक्त

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो कसरतपछि मन्त्रिपरिषद् पुनगर्ठन गरेका छन् । प्रधानमन्त्री भएको तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नेक्रममा एकै पटक १२ जना मन्त्रीले शपथ लिएका हुन...

यी हुन् काँग्रेसबाट ८ मन्त्रालय सम्हाल्ने मन्त्रीहरू

काठमाडौ – सत्ता गठबन्धनमा दलहरूले पाउने मन्त्रालय संख्याबारे सहमति जुटिसकेको छ। कुन मन्त्रालय कुन दलले लिने भन्नेमा दलहरू लगभग सहमतिमा पुगेका छन्। नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, जसपा...

मन्त्रिपरिषद विस्तार, भोलि सपथ ग्रहण

काठमाडौं – शुक्रबार मन्त्रिपरिषद विस्तार हुने भएको छ । बिहीबार नै मन्त्रिपरिषद विस्तार हुने भनिए पनि केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद हुँदा शुक्रबारका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले...

सत्ता गठबन्धनको बैठक बस्दै, साझा कार्यक्रममा सहमति जुटाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाडौं – सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । हिजो साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि आज पुनः बस्न लागेको हो । मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल...