दलहरूको आर्थिक विवरण : एमाले सबैभन्दा धनि, काँग्रेस घाटामा – कुन पार्टीसँग कति छ सम्पत्ति ?

काठमाडौँ – राजनीतिक दलहरूले निर्वाचन आयोगमा आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका छन् । प्रस्तुत गरेको विवरणअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । दोस्रो धनी दलमा...

भारतमा उपचाररत सांसद चन्द्र भण्डारी आइतबार नेपाल फर्किने

काठमाडौँ – भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन्। गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास...

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि अन्त्य

काठमाडौँ – संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार)देखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको...

प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने, आज बसको बैठक नै अन्तिम बैठक

काठमाडौं – प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने भएको छ । आज बसको बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुनेछ । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अयोग्य ठहर भएका लडाकूहरुलाई...

अयोग्य लडाकुका नाममा २ लाख बाड्ने कुरा देशको हितमा छैन : शान्ता चौधरी

काठमाडौँ – नेकपा एमालेकी प्रभावशाली नेतृ शान्ता चौधरीले अयोग्य लडाकुलाई २ लाख बाड्ने कुरा देशको हितमा नभएको बताएकी छिन् । देशमा आर्थिक संकट निम्तिने जोखिम रहेको बेला अयोग्य लडाकुका नाममा...

काठमाडौं महानगरले फोड्यो विद्यार्थी युनियनले लगाएको ताला

काठमाडौँ – कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) ले संस्थागत विद्यालय शाखामा लगाएको तालाबन्दी काठमाडौं महानगरपालिकाले फोडेको छ। बिहीबार दिउँसो युनियनले महानगरको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरेको थियो। बिहीबार साँझै नगर...

अयोग्य लडाकुलाई राज्यकोषबाट ठुलो रकम बाँड्ने सरकारको निर्णय गलत छ : गगन थापा

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत भएको बताएका छन् । ‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त

काठमाडौं – लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्रीमा  नियुक्त भएका छन् । ८ दलको समर्थनमा चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा...

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा...

रास्वपाले समर्थन फिर्ता लिए पनि प्रचण्डले विश्वासको मत लिन नपर्ने हो?

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए वा नलिए पनि सरकारलाई असर नपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनु नपर्ने कतिपय कानुनका ज्ञाताको भनाइ छ।...

विद्यार्थीको चाप थेग्न नसकेपछि सामुदायिक विद्यालयमा प्रवेश परीक्षा

पाँचथर – कतिपय सामुदायिक विद्यालय विद्यार्थी नपाएर तनावमा छन् । तर, पाँचथरको सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालय भने विद्यार्थीको चाप थेग्न नसकेर हैरान छ । चालू शैक्षिक सत्रमा विद्यालयमा भर्ना...

गृहमन्त्री श्रेष्ठलाई बालेनको प्रश्न : सुकुम्बासी बस्तीको संरक्षण किन ?, कसरी कानुनी राज्यको अनुभूति दिलाउनु हुन्छ गृहमन्त्री ज्यू ?

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अवैध संरचनाको संरक्षण गरेको भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले उच्च अदालतले बागमती सभ्यताकोविरुद्ध बस्ती...