पालिका बजेट आज

काठमाडौं – धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । केही पालिकाहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन् । पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट...

एकीकृत समाजवादीका बहालवाला मन्त्रीको ‘नहट्ने’ अडानले पार्टीमा भाँडभैलो

काठमाडौं – नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय...

एसपीपी अगाडि नबढाउने नेपालको निर्णय स्वागतयोग्य – चीन

काठमाडौं – चीन सरकारले एसपीपीमा सहभागी नहुने मन्त्रिपरिषदको पछिल्लो निर्णयको प्रशंसा गरेको छ । आज(जुन २३) मा बेइजिङमा भएको नियमित पत्रकार ब्रिफिङमा चिनियाँ सरकारको विदेश मन्त्रालयका प्रवक्त वाङ वेनबिनले सरकारको...

चर्को मूल्यवृद्धिविरुद्ध नेकपा एमालेले सडक आन्दोलन गर्ने

काठमाडौँ – चर्को मूल्यवृद्धिविरुद्ध नेकपा एमालेले सडक आन्दोलन गर्ने भएको छ । जनसङ्गठन समन्वय संयन्त्रको आज बिहीवार बसेको बैठकले वर्तमान गठबन्धनको सरकार बनेपछि मूल्यवृद्धि तीन गुणासम्म बढेको, किसानले रासायनिक मल...

संसदमा गाँजासम्बन्धि विधेयक अघि बढाउन सांसद तामाङको माग

काठमाडौँ – नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले दर्ता गरेको गाँजासम्बन्धि विधेयक अघि बढाउँन माग गरेका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले विधेयक दर्ता...

काँग्रेसभित्र पनि मन्त्री फेर्न दबाब

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली काँग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री...

तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एकीकृत समाजवादीको दबाब

काठमाडौं – नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीले निर्णय गरेअनुसार तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिएको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त...

इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने एमाले नेता रावलको घोषणा

काठमाडौँ – नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने घोषणा गरेका छन् । आज राज्यका निर्देशक,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा...

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रि हेरफेरको तयारी

काठमडौँ – सत्ता गठबन्धनको बैठक बुधबार बस्दै छ । दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । नेपाली काँग्रेसका एक नेताका अनुसार मन्त्री हेरफेरका विषयमा छलफल...

न्यायधिश र वकिलबीच लेनदेनको अडियो सार्वजनिक, न्याय परिषदको बैठक बस्दै

काठमाडौं – कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रूपमा न्यायपरिषदको बैठक डाकेका छन् । न्यायपरिषदका एक सदस्यका अनुसार, दिउँसो साढे १ बजे बैठक छ भनी सबै सदस्यहरुलाई खबर...

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता, ११ बजे देखि उडान सुरु हुने

काठमाडौं – वायु सेवा सन्चालक संघले बुधबारदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएको छ । हवाई सेवा कम्पनीहरुले आज बिहान ११ बजेबाट आन्तरिक उडानहरु नियमित हुने जानकारी...

कहाँबाट चुनाव लड्छन रवि लामिछाने ?

काठमाडौं – सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने कुन ठाउँबाट चुनाव लड्लान् भन्ने चासो सबैलाई छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पनि उनले आफूले कुन निर्वाचन क्षेत्रबाट चुनाव...