अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने बताएका छन् । बिहीबार बुटवल-पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महामारीको मारमा...

मेयर बालेनले कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो ।...

नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा निकाल्न सक्छ, भारतले सहजतापूर्वक ग्रहण गर्नुपर्छ : गगन थापा

विराटनगर – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा निकाल्न सक्ने अभिव्यक्ति दिएका छन् । भारतको नयाँ संसद भवनमा नेपाली भूमिसहितको ‘अखण्ड भारत’ को नक्सा राखेपछिको...

सुदूरपश्चिमको नीति तथा कार्यक्रममा के छ ? (पूर्णपाठ सहित)

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति...

सम्पत्ति विवरण लुकाएर पञ्चायतकालीन अवस्थामा फर्किंदै प्रचण्ड सरकार

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबहाली गरेको पाँच महिनाभन्दा बढी भयो । तर, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री दाहालसहित १६ जना मन्त्रीको सम्पत्ति विवरणमा प्रधानमन्त्री...

हाइ–लेभल सम्वादका क्रममा ईपीजीबारे कुरा नगरेको स्वीकार प्रधानमन्त्रीको स्वीकार

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाइ–लेभल सम्वादका क्रममा ईपीजीबारे कुरा नगरेको स्वीकार गरेका छन् । भारत भ्रमणबारे राष्ट्रियसभालाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘ईपीजीबारे हाइ लेभलमा कुरा नभएको तर...

अहिले चर्को बोल्नेहरुले नै सट्टापट्टाको निर्णय गराएका छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीच राम्रो विश्वासको वातावरण बनाएर मात्र कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद हल गर्न सकिने बताएका छन् । प्रधानमन्त्री दाहालले सीमाको विवाद सामाधान...

सुुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज

धनगढी – सुुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार (आज) ल्याउने भएको छ । बुधबार दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्ष २०८०/०८१ को...

गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडाैं – गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका ‍एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...

एमालेमा ७० वर्षे हटाउन विष्णु पौडेलको प्रस्ताव, ओलीले गरे अनुमोदन

काठमाडौं – नेकपा एमालेले ७० वर्षे उमेर हद सम्बन्धी व्यवस्था हटाएको छ । गत १९ जेठमा केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद कायम नरहने निर्णय गरेको...

६ प्रतिशत आर्थिक वृद्धिदर सम्भव छैन : ओली

काठमाडौँ  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीले भनेजस्तो ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव नभएको बताएका छन् । प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका...

करका दर हेरफेर शंकास्पद

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेटसँगै आर्थिक विधेयकमार्फत केही वस्तुमा लगाइएको करका दरमा गरिएको हेरफेर शंकास्पद देखिएको छ । आगामी आवका लागि राजस्वको स्रोत कम भएकाले...