काठमाडौंका मेयर बालेन शाहले यसरी सम्झिए आफ्नो कार्यकालका १ सय दिन

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सय दिनमा गरिएका काम सम्झँदै छ सन्दर्भ सार्वजनिक गरेका छन्। उनले अनधिकृत संरचना हटाउने कार्यलाई महानगरले प्राथमिकताका साथ अगाडि बढाएको पनि बताएका छन्।...

काँग्रेस नेतृ राई खोटाङ प्रदेशसभा ‘ख’ बाट समानुपातिक उम्मेदवार सिफारिस

काठमाडौँ – नेपाली काँग्रेसकी नेतृ सपना राई खोटाङ जिल्लाको प्रदेशसभा ‘ख’ बाट समानुपातिक उम्मेदवार सिफारिस भएकी छिन् । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि खोटाङ प्रदेशसभा ‘ख’ क्षेत्रीय...

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बैठक सुरु हुनेछ । आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित...

संसद्को कार्यकाल नयाँ सांसदको पहिलो बैठकसम्म

काठमाडौं – सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको छ । चालू अधिवेशनमै विधेयक...

प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना...

जसपाको ७५ सदस्यीय सुदूरपश्चिम प्रदेश समिति गठन, उपाध्यक्षमा दार्चुलाका महरा

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले सुदूरपश्चिम प्रदेश समिति गठन गरेको छ । शनिबार भएको प्रदेश भेलामा १३ सदस्यीय पदाधिकारी सहित ७५ जनाको समिति गठन गरेको उपाध्यक्ष जितेन्द्र महराले...

काठमाडौं क्षेत्र नम्बर ४ बाट गगन थापा सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं – आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । शुक्रबार साझ बसेको क्षेत्रीय समिति...

गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दै छ : अध्यक्ष दाहाल

कर्णाली– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताउनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज...

गठबन्धनमा सिट बाँडफाँटबारे गम्भीर छलफल भएपनि अझै सहमति जुटेन

काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा गहन छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरुको...

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा देउवा सिफारिस, प्रदेशमा भीम साउँद र गोविन्द बोहरा

काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ । कांग्रेस डडेल्धुरा क्षेत्रीय समितिको...

भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं– नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमालेको...

गोरखा-१ बाट प्रचण्ड र २ बाट श्रेष्ठ सिफारिस

गोरखा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम...