सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बस्दै

काठमाडौँ – सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक सोमबार बिहान बस्दैछ । सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बस्न...

नेशनल प्याब्सनका सिरहा अध्यक्ष तिवारीलाई माओवादीले गर्‍यो प्रदेशसभामा उम्मेदवार सिफारिस

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन)का सिरहा जिल्ला अध्यक्ष प्रदिप तिवारी प्रदेशसभा उम्मेदवार सिफारिस भएका छन् । नेकपा (माओवादी) केन्द्रले सिरहा क्षेत्र नं. ४ प्रदेशसभा...

चोलेन्द्र शम्शेर जबराको बयानमा मुछिए केपी ओली र विष्णु पौडेल

काठमाडौं । महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको नाम समेत मुछेका छन् ।...

समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दी सूची बुझाउने समय असोज २ र ३ गतेलाई दिएको छ । आईतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन...

गठबन्धनका शीर्ष नेताहरुको बैठक भोलि पुन: बस्ने

काठमाडौँ – आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष...

नेकपा एमाले लेकम गाउँ कमिटी अध्यक्ष केशब विष्टको पार्टीप्रति असन्तुष्टि

दार्चुला – नेकपा एमाले लेकम गाउँपालिका गाउँ कमिटी अध्यक्ष केशब विष्टले दार्चुला जिल्ला नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उहाँले आफुलाई थाहै नदिई पार्टी नेतृत्वले आफुलाई पदमुक्त गरेको भन्दै आक्रोश व्यक्त...

त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान

काठमाडौँ – त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ। आज बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो। नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले...

रुपन्देही क्षेत्र नं. २ मा डा. भुसालको घरदैलो अभियान सुरु

काठमाडौँ – रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसालले घर दैलो अभियान चलाएका छन् । भुसाल एमाले उपाध्यक्ष विष्णु पौडेलसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । विष्णु...

गठबन्धन बैठक : सिट बाँडफाँट सहमति नजिक, भोलि पुन: बैठक बस्ने

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटमा गठबन्धन दलहरू सहमति नजिक पुगेको बताएका छन् । यद्यपि यसलाई अन्तिम टु‌ंगोमा पुर्‍याउन भने बाँकी रहेको बताउँदै उनले छलफल...

जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता पाउनुपर्छ: अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले सरकारले अहिले ल्याएको नागरिकता विधेयकमा जन्मसिद्धका...

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौँ – सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । कार्यदलसहितको बैठकमा सिट बाँडफाँटलगायतका विषयमा छलफल हुने गठबन्धनका एक नेताले बताए । कार्यदलले आफ्नो प्रतिवेदन बुझाइ सकेको छ,...

काठमाडौँ क्षेत्र नं. ९ ले विज्ञ व्यक्ति पाउने सुनिश्चित, ११ बुदे एजेण्डा सहित डा. ज्ञान बस्नेतको उम्मेदवारी

काठमाडौं – “अब हाम्रो परिभाषा हामी आफै लेख्नु पर्छ, हाम्रो साझा सपनाहरू हामी आफै तय गर्नु पर्छ” भन्ने नारा तय गरि चुनावको तीब्र तयारीमा लागेका डा. ज्ञान बस्नेत यति बेला...