भदौ ३१ गते बसेको मन्त्रिपरिषदका निर्णयहरू के-के हुन् ? हेर्नुहोस् विस्तारमा !

काठमाडौँ – सरकारले विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न नागरिक उड्डयन प्राधिकरणलाई दिएको स्वीकृति फिर्ता लिएको छ। भदौ ३१ गते बसेको मन्त्रीपरिषद्को निर्णय आईतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार...

मानव अधिकार आयोगले भन्यो – चोलेन्द्रलाई अवरोध नगर (विज्ञप्ति सहित)

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न आग्रह गरेको छ । आयोगले व्यक्तिको संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता...

एमालेले तयार गर्‍यो समानुपातिकको बन्दसूची, निर्वाचन आयोगमा भोलि जाने

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवारको नाम तयार पारेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फको उम्मेदवारको नाम...

सर्वोच्च फर्किने तयारीमा चोलेन्द्र, प्रशासनलाई फोन गरेर भने – ‘म आउँदै छु’

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने तयारी गरेका छन् । आइतवार नै उनले नियमित जिम्मेवारीमा फर्कने तयारी गरेको उनी निकट स्रोतले बताएको छ । जबराले...

समानुपातिक उम्मेदवारहरुको बन्द सूची तय गर्न नेपाली कांग्रेस संसदीय समितिको बैठक बस्दै

काठमाडौं – समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची तय गर्न नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । पदाधिकारीमा...

आजदेखि तीन दिनसम्म संविधान दिवस मनाइँदै

काठमाडौँ  – आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदैछ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन...

आजबाट निर्वाचन प्रक्रिया सुरु, सामानुपातिक उम्मेदवारहरुकाे बन्दसूची पेश गरिदै

काठमाडौँ – मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका...

तेक्वान्दोका पूर्वखेलाडी खड्काले गरे काठमाडौं क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभाका लागि उम्मेदवारी घोषणा

काठमाडौँ — तेक्वान्दोका पूर्वखेलाडी तथा निर्णायक अशोक खड्काले शनिबार मंसिर ४ को आमनिर्वाचनमा प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । शनिबार काठमाडौंको थलीमा  कार्यक्रम गरेर काठमाडौं क्षेत्र नम्बर २...

बालेनले माधव नेपाललाई सोधे –‘कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ?’

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहा बालेनले नेकपा (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई –‘कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ?’ भनेर प्रश्न गरेका छन् । शनिबार...

संसदमा ओली र प्रचण्डको दोहरी – ‘मंसिर ४ मा हेरौँला’ (भिडियो)

काठमाडौं – प्रतिनिधिसभाको अन्तिम बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दोहरी चलेको छ । २०७७ साल ५ पुसमा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै...

‘कमरेड प्रचण्डसँग अब बोल्ने बिषय नै सकिए’ : शान्ता चौधरी

काठमाडौँ – प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेकी सचेतक शान्ता चौधरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बोल्ने विषयनै सकिएको बताएकी छिन् । शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै प्रचण्डले एमाले अध्यक्ष केपी...

देउवाले ओलीलाई भने – ‘परमादेशले भेट गर्ने मौका दिएको छ’

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको परमादेशले गर्दा नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद्‍मा भेट भएको बताएका छन् । संसद्‍ बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले भने ओलीसँग काम गर्ने...