काठमाडौँ – नेपाली काँग्रेसका प्रभावशाली नेता एवं उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू र नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री गणेसिंह ठगुन्ना तेस्रो पटक पुनः आमनेसामने हुदैछन्...
काठमाडौँ – केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं-१मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने घोषणा गरेका छन्। राप्रपाका बरिष्ठ उपाध्यक्ष रहेका मिश्रले शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट...
काठमाडौं– नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा १३५ निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । बिहीबार राति अबेरसम्म बसेको सचिवालय बैठकले अधिकांश स्थानमा उम्मेदवार...
काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ को निर्वाचन देश बनाउने मामिलामा निकै महत्वपूर्ण रहने बताउनुभएको छ । ओली निवास बालकोटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उहाँले...
काठमाडौं– सत्तारुढ गठबन्धनले गत साउनभित्रै प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँड टुंग्याउन तयारी गरे पनि सम्भव हुन सकेको छैन । झण्डै दुई महिनादेखि सिट बाँडफाँडको कसरत भइरहेको छ, तर...
काठमाडौँ – सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् । आजको बैठकले दलहरुले पाउने...
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको बताएका छन् । बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो...
काठमाडौँ – सत्ता गठबन्धनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सिट बाँडफाँट करिब टुङ्गिएको छ । पाँच दलीय गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये ८७ सिटमा उम्मेदवारी दिने भएको छ...
काठमाडौं – काठमाडौं महानगरपालिकाले चाडपर्वका बेला फुटपाथमा व्यापार गर्ने व्यवसायीका लागि लचिलो हुन नसक्ने बताएको छ । महानगरपालिकाका मेयर बालेन साहले बिहीबार आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै फुटपाथमा पहिलो अधिकार...
काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको अनुशासन उल्लघन गरेकालाई समानुपातिकको बन्द सूचीमा अटाएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई स्थानीय तहको निर्वाचनमा हराउन भुमिका खेलेको...
काठमाडौं – सत्ता गठबन्धन दलले सिट बाँडफाँटमा सहमति जुटाउँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई घाटा लाग्ने भएको छ। गठबन्धनका दुई दल...
काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वत: खारेज हुने बताएका छन् । नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन...