सत्तापक्षले ध्यान नदिँदा संसद बैठक अझै सुचारु हुन सकेनः देवेन्द्र दाहाल

काठमाडाैं – राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण संसद बैठक अझै खुल्ने सुनिश्चित नभएको बताउनुभएको छ । नेता दाहालले सुन तस्करी छानविनका लागि उच्चस्तरीय समिति बनाउने विषय...

आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक भोलि भदौ ६ गतेसम्मका लागि सूचना टाँसेर स्थगित

काठमाडौं -आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि बैठक बस्ने भएको छ । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय...

कांग्रेसले किन रोक्यो ‘समुदायमा कांग्रेस: राष्ट्रव्यापी अभियान’

काठमाडौँ – नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि तय गरेको ‘समुदायमा कांग्रेस: राष्ट्रव्यापी अभियान’ स्थगित गरेको छ। भदौ १० गतेदेखि २४ गतेसम्म देशैभर संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने कांग्रेसले निर्णय गरेको थियो।...

राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक जारी, एमाले भने अनुपस्थित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा अहिले राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठक बसिरहेको छ । आजको संसद् बैठक अघि उहाँले शीर्ष दलका नेताहरूलाई शीतल निवास बोलाउनुभएको हो । बैठकमा संसद्को अवरोध खुलाउनेबारे...

प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ –  आज सर्वदलीय बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा सुन तस्करी प्रकरणबारे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनउनका लागि...

शीतल निवासमा एमाले बाहेकका दलहरुसँग राष्ट्रपतिको छलफल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेबाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीचको छलफल सुरु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको सर्वदलीय बैठकमा एमाले भने अनुपस्थित भएको हो...

सर्वदलिय बैठकमा सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको दोस्रो दिनको सर्वदलिय बैठकमा सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ । सोमवार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको...

प्रतिनिधि सभाको बैठक बस्दै : एमालेले अवरोध नगर्ने, दलहरुबीच के भयो सहमति ?

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १०...

पूर्वमन्त्री जोशीसँग सीआईबीले लियो बयान

काठमाडौँ – पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिएको छ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा जोशीसँग बयान लिइएको सीआईबीका एसपी...

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको बैठक सुरु, ओली पनि सहभागी

काठमाडौं – संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल...

राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक आज पनि बस्दै

काठमाडौँ – नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सन्चालनका विषयमा सकारात्मक छलफल भइरहेकाले आज निष्कर्षमा पुग्न प्रयास हुने बताए । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने...

राष्ट्रपतिद्वारा मंगलबार सर्वदलीय बैठक आह्वान

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाएका छन् । बैठक मंगलबार बिहान साढे ८ बजे राष्ट्रपति भवन शितल निवासमा हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए...