सिंहदरबारबाट पक्राउ परेका राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरू भद्रकालीमा
काठमाडौं – सिंहदरबारमा केहीबेरअघि प्रहरीले नियन्त्रणमा लिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ। जिल्ला प्रहरी...