मेरो उम्मेदवारीको अर्थ जीत–हार मात्रै थिएन, यो एउटा अभियान थियो : डा. ज्ञान बस्नेत

काठमाडाैँ क्षेत्र नम्बर ९ का स्वतन्त्र उम्मेदवार डा. ज्ञान बस्नेतले आफ्नो उम्मेदवारीको अर्थ जीत–हार मात्रै नभएर यो एउटा अभियान भएको बताएका छन् । उहाँ लेख्नुहुन्छ : सर्ब प्रथम यो भुगोललाई...

काठमाडौँ -४ मा गगन थापाको जीत निश्चित

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ । अब गन्न बाँकी मत ४ हजार ८७१ छ । तर अहिले...

चौथो पटक संसद प्रवेशको बाटो खोलेका प्रकाशमान सिंह को हुन् ?

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी भएका छन् । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा...

रुकुम पश्चिममा मतगणना सुरु

रुकुम पश्चिम – रुकुम पश्चिममा मतगणना सुरु भएको छ । भर्खरै गणना सुरु गरिएकाले मत परिणाम आउन बाँकी छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को वीरेन्द्र मावि मतदान केन्द्रबाट...

एमाले उपाध्यक्ष विष्णु पौडेलको क्षेत्रमा घन्टीको निरन्तर अग्रता

बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर अग्रता लिएको छ। रूपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २२ सय ४४ मत ल्याएका छन् भने...

चितवन २ को मतगणनामा रवि उक्लिए पहिलो स्थानमा

चितवन – चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो...

ललितपुर–३ मा डा. तोसिमा कार्कीको फराकिलो अग्रता

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले फराकिलो मतान्तरले अघि बढेकी छिन् । उनले ३ हजार ८९६ मत पाएकी छिन् । एमालेका उम्मेदवार अमृत...

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही फराकिलो अन्तरले अगाडि

काठमाडौं – जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मत अन्तरले अग्रता कायम राखेका छन् । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् । नेकपा...

झापा १ मा विश्वप्रकाशलाई ४ हजार मतको अग्रता

काँकडभिट्टा – झापा क्षेत्र नंं १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ४ हजार २९९ मतको अग्रता कायम गरेका छन् । मंगलबार बिहान सार्वजनिक परिणाम अनुसार शर्माले ११ हजार ३८५ मत...

दोस्रो स्थानमा उक्लिए रवि लामिछाने, एमालेका कृष्णभक्त पोखरेलको अग्रता कायमै

चितवन – चितवन क्षेत्र नम्बर २ मा मंगलबार बिहान साढे ६ बजेसम्म आइपुग्दा घन्टी चिह्न लिएर चुनाव लडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा उक्लेका छन्। मतगणना सुरू भएदेखि...

देउवाविरूद्ध चुनाव लडेका सागर ढकालले कटाए २७ सय मत

काठमाडौ -डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले अहिलेसम्म २७९७ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार ढकालको दाँजोमा देउवाले पाएको मत झन्डै ३ हजार बढी...

काठमाडौँ-१ बाट फेरि प्रकाशमान सिंह निर्वाचित, रवीन्द्र मिश्र झिनो मतान्तरले पराजित

काठमाडौं – १ बाट फेरि प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंह ७ हजार १३९ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी रवीन्द्र मिश्रलाई १२८ मतान्तरले पराजित गरे...