जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा

काठमाडौं, १५ मंशिर । सिके राउत नेतृत्वको जनमत पार्टीले वडा कमिटीदेखि प्रदेश कमिटीसम्मको अधिवेशन गर्ने भएको छ ।   दोस्रो महाधिवेसनको तयारी स्वरूप सो पार्टीले वडा देखी प्रदेश अधिवेसन गर्ने...

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

मुकेश कुमार यादब मंशिर १५ सिरहा । सिरहा गोलबजार नगरपालिका ८ चोहर्वाका इनरजित महरा स–साना छोराछोरी, श्रीमती र वृद्धा आमालाई घरमा छोडेर भारत कमाउन गएको तीन महिना वितिसक्यो।   उनीसँगै...

सेना कर्मचारीलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाउनु परेकाे छः केपी ओली

डडेल्धुरा, १५ मंशिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सेना कर्मचारीलाई तलब खुवाउन सरकार आन्तरिक ऋण उठाईरहेको जनाएका छन् ।   सरकारले अर्थतन्त्र उकास्न कुनै काम नगरेको आरोप लगाउँदै...

यो सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छः ओली

काठमाडौं, १५ मंशिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार चाँडै ढल्ने दावी गरेका छन ।   डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको...

नेपालमा लगानी गर्न युएईका लगानीकर्तालाई प्रधानमन्त्रीको आह्वान

दुबई, १६ मशिर । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्डले नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट्स युएईका लगानीकर्ताहरुलाई आग्रह गरेका छन । कोप–२८ मा सहभागी हुने क्रममा बिहीबार साँझ दुबईमा नेपाल–दुबइ व्यापार...

पुर्वमन्त्री खाँड थुनामुक्त हुने कि नहुने आज फैसला हुदैँ

काठमाडौं, १५ मंशिर । नक्कली शरणार्थी प्रकरणमा आज फैसाला आउने सम्भावना रहेको छ ।   हाल सो प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलाइ थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको...

एमालेको पदयात्रा आज अमरगढी पुग्ने

काठमाडौं, १५ मंशिर । हिजोबाट सुरु भएको नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा  आज अमरगढी पुग्दैछ ।   हिजो झुलाघाटवाट सुरू भएको पद यात्रा गोठलापानी बैतडी पुगेको थियो ।   अध्यक्ष...

प्रधानमन्त्री पुगे अबुधावीस्थित नेपाली दुतावास, सेवा प्रवाह चुस्त गर्न निर्देशन

काठमाडौं, १४ मंशिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । कोप–२८ मा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका...

राष्ट्रपतिद्दारा मोजाम्बिक र इटालीका लागि गैर आवासीय राजदुत नियुक्त

काठमाडौं, १४ मंशिर । राष्ट्रपति रामचन्द्र पौडेलले दुइ देशमा राजदुत नियुक्त गरेका छन ।   राष्ट्रपतिको कार्यालय, शितलनिवासका अनुसार मोजाम्बिक र इटालीका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरिएको हो ।...

बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट

पोखरा, १० मंशिर । मादक पदार्थ सेवन गरी प्रहरीलाई कुटपिट गर्ने  नेपाली कांग्रेसका क्षेत्रीय सभापति पक्राउ परेका छन ।   बागलुङ क्षेत्र नम्बर– १ (ख) का सभापति दलबहादुर श्रीषसहित २...

नेकपा एसको महाधिवेसन सर्ने सम्भावना, २८ गते सचिवालय बैठक बोलाईयो

काठमाडौं, १४ मंशिर । नेकपा एकीकृत समाजवादीले पुर्व निर्धारित महाधिवेसन सार्ने तयारी गरेको छ ।   जुन निर्णय लिनका लागि नेकपा एसले मंशिर २८ गते सचिवालय बैठक बोलाएका छन ।...

प्रधानमन्त्रीले आज दुबईमा नेपाली समुदाय र उद्योगीहरुसँग अन्तरक्रिया क्रिया गर्ने

दुबई, १४ मंशिर ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबइ पुगेका छन ।   जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही...