खेलकुदमन्त्री गहतराजलाई हराउँदै एमाले ढकाल विजयी

काठमाडौँ – संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई हराउँदै नेकपा एमालेका सूर्यप्रसाद ढकाल विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता गहतराज ढकालसँग फराकिलो मत...

एमाले अध्यक्ष ओलीले प्रचण्डलाई फोन गरेर भने- ‘मिलेर अगाडी बढौँ ‘

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई ओलीको फोन गरेको प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष...

नुवाकोट–१ मा माओवादी केन्द्रका हितबहादुर तामाङको अग्रता

काठमाडौँ – नुवाकोट क्षेत्र नं. १ मा गठबन्धनका साझा उम्मेदवार हितबहादुर तामाङले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका तामाङलाई १५४२९ र नेकपा एमालेका बद्री मैनालीलाई १५०९६ मत...

रूपन्देही-३ मा राप्रपाका दीपक बोहराले उछिने बालकृष्ण खाणलाई

काठमाडौँ – प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहरा अघि लागेका छन्। दिपक बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार...

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुवात

काठमाडौं – वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णलीले दिएको १२८ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २६.२ ओभरमा ५...

सर्लाही क्षेत्र नं. २ मा लोसपाका उम्मेदवार राजेन्द्र महतोले अग्रता लिए

काठमाडौं – सर्लाही क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोले अग्रता लिएका छन् । माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवलाई उछिन्दै महतोले अग्रता लिएका हुन् । महताले...

कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित

धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर–१बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन् ।...

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित

काठमाडौँ –  कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ । यो समाचार तयार पार्दासम्म रञ्जिताले २६ हजार १५५ मत पाइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली...

दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी

काठमाडौँ – दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् ।...

तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित

काठमाडौँ – तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार पौडेलले नेकपा एमालेका एकबहादुर रानामगरलाई ५ हजार ३७५ मतान्तरले पराजित गरेका...

भक्तपुर–१ बाट नेमकिपाका प्रेम सुवाल ३० हजार मतान्तरले विजयी

काठमाडौँ – भक्तपुर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव प्रेम सुवाल निर्वाचित भएका छन् । उनी दोस्रो पटक निर्वाचित भएका हुन् । सुवालले नेकपा एमालेका...

डडेलधुरा ‘क’मा खगराज भट्ट निर्वाचित

काठमाडौँ – डडेलधुरा प्रदेश क्षेत्र नम्बर ‘क’बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टको जित निश्चित भएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश ईन्चार्ज समेत रहेका भट्टले...