नेकपा एमाले ११औं महाधिवेशन: नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान भइरहेको छ। भृकुटीमण्डपमा अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेसँगै प्रक्रिया औपचारिक रूपमा सुरु भएको हो।...

एमाले ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान अबको केहिबेरपछि

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज बिहानदेखि मात्रै मतदान सुरु हुने भएको छ। हिजो बेलुकादेखि नै सुरु हुने भनिएको मतदान प्राविधिक कारणले स्थगित गरिएको...

एमाले नेतृत्व चयनको मतदान भोलि बिहान ८ बजेसम्मका लागि स्थगित

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ। केहीबेरमै सुरु हुने भनिएको मतदान प्राविधिक कारणले आज सञ्चालन हुन...

एडीबीको करिब १४ अर्ब ३८ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने झन्डै १४ अर्ब ३८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको...

एमाले नयाँ नेतृत्व चयनका लागि केहिबेरमा मतदान सुरू हुने

काठमाडौँ – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान बेलुका ७ बजेपछि मात्रै सुरू हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गर्दै बेलुका ७...

ओली टिममा विद्रोह बढ्दा पोखरेल समूह बलियो

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनको प्रक्रियामा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै मैदानमा उत्रिएका ईश्वर पोखरेललाई सुरुआतमा उम्मेदवार जुटाउनै कठिन देखिएको थियो। आइतबार साँझसम्म पुग्दा पोखरेल समूहमा...

एमाले नयाँ नेतृत्व चयनका लागि आज ४ बजेपछि मतदान हुने, विद्युतीय मेसिन प्रयोग हुँदै

काठमाडौं – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। पार्टीले यसपटक विद्युतीय उपकरणमार्फत मतदान प्रक्रिया सञ्चालन गर्न लागेको हो। नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष केपी शर्मा...

राजनीतिक दल तथा सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

काठमाडौं । सरकारले विभिन्न राजनीतिक दल तथा सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय...

एमालेको अध्यक्ष पदका लागि लीले उम्मेदवारी दर्ता गराए

काठमाडौं – नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रअन्तर्गत हाल उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ। सोही क्रममा ओलीले अध्यक्ष पदका लागि...

नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ९ बजे बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पार्टीका पूर्वकेन्द्रीय...

एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम

काठमाडौं – काठमाडौंमा जारी नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार नेतृत्व चयनका लागि आवश्यक परे मतदान गर्ने तयारी...

एमाले महाधिवेशन र पुस्तान्तरणको बहस: पद छोड्ने नेताहरूले दिए फरक सन्देश

काठमाडौं – नेकपा एमालेको आठौँ महाधिवेशनले पार्टी नेतृत्वमा पुस्तान्तरण सहज बनाउने उद्देश्यसहित ७० वर्षको उमेर हद र नेतृत्वमा दुई कार्यकालको व्यवस्था गरेको थियो। सो व्यवस्थाका कारण नवौँ महाधिवेशनपछि भरतमोहन अधिकारी, सिद्धिलाल...