ललितपुर, १४ पुस । ललितपुरको बालकुमारीमा हिजो भएको घटनाको बिरोध गर्दै राप्रपा नेपालले आज काठमाडौंको जमलमा बिरोध प्रदर्शन गरेको छ । पार्टी आबद्ध जनबर्गिय संगठनहरुले दमनको विरुद्धमा चर्को नाराबाजी...
सिन्धुपाल्चोक – स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद भरपर्दो उपचार पद्वति भएको बताएका छन्। राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार आयोजना गरिएको नि:शुल्क विशेषज्ञ...
काठमाडौँ – मन्त्रिपरिषद् बैठकले बालकुमारीमा भएको घटनामा मृत्यु भएका दुई युवकको परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको छ। शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई दस/दस लाख रूपैयाँ...
बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले...
काठमाडौं – शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन । हिजो भएको घटनाका बारेमा प्रधानमन्त्री दाहालले...
इपिएस भाषा परीक्षाको विषयलाई लिएर शुक्रबारको प्रदर्शन र दुई जनाको मृत्यु भएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन्। आज बिहान उपप्रधान तथा तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका...
काठमाडौं, १४ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ । गत बिहिवा, देखी सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पौष १४ गते बिहान १२:३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा...
काठमाडौै, १३ पुस । बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ नेपाली कांग्रेसले दुःख ब्यक्त गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सो घटनाका बारेमा छलफलसमेत गरेको कांग्रेसले सो घटनालाई...
हेटौंडा, १३ पुस । सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरू भएको छ। बागमती प्रदेशका राजधानी हेटौंडामा उक्त बैठक सुरू भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकटेलको आयोजनामा उक्त बैठक बसिरहेको...
काठमाडाैं – सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । पालिकादेखि केन्द्रसम्मको सरकारमा आफ्नै पार्टी भए पनि नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनीहरूले आलोचना गरेका हुन् ।...
काठमाडौं, १३ पुस । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ । गत बुधवार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा ४० जनाले केन्द्रिय सदस्यले बिद्यान...
काठमाडौं, १३ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ । हिजो देखी सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पौष १३ गते बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय,...