एमालेले सफलतापूर्वक महाधिवेशन सक्यो, कांग्रेसमा भने अझै अन्योल

काठमाडौं — चार वर्षअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेको महाधिवेशनलाई ‘अधिवेशन’ भन्दै आलोचना गरेका थिए। तर आज त्यो टिप्पणी उल्टै कांग्रेसकै महाधिवेशन सन्दर्भमा सम्झन लायक बनेको छ। कांग्रेसको चौधौँ...

रास्वपा सभापति रवि लामिछाने आज कारागारमुक्त हुने

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार कारागारमुक्त हुने भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी ठगी मुद्दामा बिगोबापतको धरौटी बुझाएर थुनामुक्त गर्न आदेश...

एमाले अध्यक्ष ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। यसअघि नवौँ र...

एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी

काठमाडौँ । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै जीत हासिल गरेका हुन्। निर्वाचन आयोगका...

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ओलीको अग्रता कायमै

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता कायमै राखेका छन् भने...

एमाले नेतृत्व चयन: मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदान सकिएपछि मतगणनाको प्रक्रिया सुरु गरिएको छ । एमाले निर्वाचन आयोगले बिहान ८ बजेदेखि मतगणना सुरु गरी साढे १० बजेसम्म...

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान करिब...

एमाले महाधिवेशनमा मतदान केन्द्र प्रवेश समय ३ घण्टा थप

काठमाडौँ — नेकपा एमालेको काठमाडौंमा जारी ११औँ राष्ट्रिय महाधिवेशनमा मतदानको समय ३ घण्टा थपिएको छ। निर्वाचन आयोगको बैठकले मतदान केन्द्रभित्र प्रवेश गर्ने समय थप गर्ने निर्णय गरेको हो। यसअघि मतदान...

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निवर्तमान सांसदहरूले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षी पक्षसँग लिखित...

निर्वाचनपछि जनभावनाअनुसार सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु: प्रधानमन्त्री कार्की

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत अभिव्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन्। ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले...

नेकपा एमाले ११औं महाधिवेशन: नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान भइरहेको छ। भृकुटीमण्डपमा अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेसँगै प्रक्रिया औपचारिक रूपमा सुरु भएको हो।...

एमाले ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान अबको केहिबेरपछि

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज बिहानदेखि मात्रै मतदान सुरु हुने भएको छ। हिजो बेलुकादेखि नै सुरु हुने भनिएको मतदान प्राविधिक कारणले स्थगित गरिएको...