घनश्याम भुसाल, प्रभु साहसहित १३ जना एमालेबाट निष्कासित (नामावली सहित)

काठमाडौँ – नेकपा एमालेले पार्टीविरूद्ध लागेको आरोप लगाउँदै घनश्याम भुसाल, प्रभु साह लगायतलाई निष्कासन गरेको छ। शनिबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको चौधौं सचिवालय बैठकले स्थायी कमिटी सदस्य घनश्याम...

अनेरास्ववियु अध्यक्ष बराल बनिन् सांसद

काठमाडौँ – अखिल नेपाल विद्यार्थी स्वतन्त्र युनियन (अनेरास्ववियु) अध्यक्ष सुनिता बराल प्रतिनिधिसभा सदस्य बनेकी छिन् । बराल समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् । बराल नेकपा एमालेको खसआर्य महिला कलस्टरबाट...

राष्ट्रिय स्वतन्त्र पार्टीले चयन गर्‍यो समानुपातिक सांसदको सूची, को–को परे ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिक सूची बोकेर निर्वाचन आयोग पुगेका छन् । पार्टीका एक नेताका अनुसार बैठकले १३ जनाको नामावली टुङ्गो लगाएसँगै सूची बुझाउन प्रवक्ता मुकुल ढकाललगायतका नेताहरू...

नेपाली काँग्रेसले सुदूरपश्चिमबाट ७ जना समानुपातिक सांसद चयन गर्‍यो (नामावली)

काठमाडौँ – नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशबाट ७ जना समानुपातिक सांसद चयन गरेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट सातै जना महिलाले अवसर पाएका हुन् । दलित महिलातर्फ ललिता सुनार चयन भएकी...

यि हुन् कांग्रेसले छानेका ३२ जना समानुपातिक सांसद (नामावली सहित)

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसद चयन गरेको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक...

नेकपा (एमाले)को सचिवालय बैठक बस्दै, यी विषयमा हुनेछ छलफल !

काठमाडौं – नेकपा (एमाले) को सचिवालय बैठक आज शनिबार बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्न लागेको हो । शुक्रबार नै बस्ने भनिएको बैठक तयारी...

नयाँ सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । प्रदेश र प्रतिनिधि सभा चुनावपछि पहिलोपल्ट कांग्रेस बैठक बस्न लागेको हो । पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेपछि...

नवनिर्वाचित सांसदका लागि ‘सुन–चाँदी’ मिश्रित लोगो बनाइँदै

काठमाडौँ – संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरुका लागि लोगो बनाउन सुरु गरेको छ । संसदमा प्रतिनिधित्व गर्ने २७५ जना सांसदका लागि सचिवालयले यस अघि नै डिजाइन गरेको लोगो बनाउन थालेको...

प्रमुख आयुक्त थपलियाकाे आराेप – महिलामाथि दलहरूले राजनीतिक हिंसा गरे

काठमाडाैं  – राजनीतिक दलहरुले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दिने समयमा महिलामाथि व्यापक विभेद् गरेको निर्वाचन आयोगले बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले हालै सम्पन्न निर्वाचनमा...

एकीकृत समाजवादीलाई समानुपातिकतर्फ सात प्रदेशमा ९ सिट, कुन प्रदेशमा कति सिट पाए ?

काठमाडौँ – प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीले समानुपातिकतर्फ सातवटै प्रदेशमा गरी नौ सिट पाएको छ । प्रदेश १ मा ३.२४ प्रतिशत अर्थात् कुल १७,२५,८५२...

चोलेन्द्रबारे संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले संसद सचिवालयले प्रधानन्ययाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै पठाएको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय...

आजदेखि फेरि काठमाडौंका घर-घरमा आउँदैछ मेलम्चीको पानी

काठमाडौँ – काठमाडौंका घर-घरमा आजदेखि पुन: मेलम्चीको पानी वितरण गरिने भएको छ। मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट मेलम्चीको पानी सुरूङमा पठाइएको थियो। अम्बाथानबाट २६ किमी सुरूङ हुँदै मेलम्चीको पानी...