एमालेले माग्यो तीन मन्त्रीको राजिनामा

काठमाडौं, १० माघ । नेकपा एमालेले तीनजना मन्त्रीको राजिनामा माग गरेका छन ।   हाल गठबन्धनको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु बिभिन्न काण्डमा मुछिएको भन्दै एमालेले तीनजना...

एमाले केन्द्रिय समिति बैठक आज पनि, समहुगत छलफलको निष्कर्ष पेश गरिदैँ

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।   च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा जारी केन्द्रिय समितिको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजना माथि आज टोली...

कांग्रेस महासमिति बैठक आज समापन हुदैँ, सभापतिलगायतले जवाफ दिने

काठमाडौं, १० फागुन । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ ।   गत सोमवार देखी सुरू भएको महासमिति बैठकमा गत मंगलबार प्रस्तुत गरिएका पाँचवटा प्रतिवेदनमाथी हिजो समुहगत...

महासमिति बैठकमा मदनको प्रश्न- युवा कांग्रेसमा किन लाग्ने?

ललितपुर – नेपाली कांग्रेसको जारी महासमिति बैठकको समूहगत छलफलमा युवाहरू कांग्रेसमा किन लाग्ने भन्ने विषयमा प्रश्न उठेको छ। बुधबार कन्चनपुरका मदनराज उपाध्यायले आफ्ना अभिभावक कांग्रेस भएकै कारण सन्तान कांग्रेस हुने...

लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधि बोलाएर प्रधानमन्त्रीद्वारा छलफल

काठमाडौँ, ९ फागुन। लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सिंहदरबार बोलाएर छलफल गरेका छन्। लघुवित्त र सहकारी क्षेत्रमा देखापरेका समस्या सम्बोधनको क्रममा प्रधानमन्त्री आफैँले उनीहरूका प्रतिनिधि सिंहदरबार...

४० बुँदे माग प्रधानमन्त्रीलाई बुझाएर राप्रपाले सुरू गर्‍यो आन्दोलन

काठमाडौं, ९ फागुन । राप्रपाले सरकारसँग ४० बुँदे माग राख्दै आन्दोलन सुरू गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएर आन्दोलन सुरू गरेको सो पार्टीका प्रवक्ता...

सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो

काठमाडौँ – पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल...

नजिकिँदै प्रचण्ड-ओली ?

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको छ । अहिलेको सत्तारूढ गठबन्धनका बारेमा...

संबैधानिक राजतन्त्रको माग गर्दै राप्रपाले आज ज्ञापन पत्र बुझाउने

काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज सरकारलाइ ज्ञापन पत्र बुझाउँदैछ ।   संबैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संङघीयता खारेजीको माग गर्दै राप्रपाले आज सरकारलाइ ज्ञापन पत्र बुझाउन लागेको...

कांग्रेस महासमिति बैठक आज पनि, प्रतिवेदनमाथी आजबाट छलफल सुरू

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ । गत सोमवार देखी सुरू भएको महासमिति बैठकमा हिजो पाँचवटा प्रतिवेदन पेश गरिएको थियो । बैठक गोदावरीमा...

एमाले केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, ९ फागुन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।   हिजो देखी सुरू भएको केन्द्रिय समितिको सातौं बैठकमा ६ वटा अजेन्डामाथी छलफल जारी राखिएको छ ।...

कानुनविद् डा. बस्नेतको प्रश्न : प्रचण्डले बोलेको झुट हामीले अझै पत्याइदिनुपर्ने ?

काठमाडौँ – कानुनविद् एवं विश्लेषक डा. ज्ञान बस्नेतले नेताहरुले नेपाललाई एसिया माहादेशकै सबै भन्दा गरीब बनाएको टिप्पणी गरेका छन्। उनले देशलाई गरिब मात्र नभएर संसारकै कमजोर राहदानी बनाएको समेत आरोप...