सोमबार नयाँ प्रधानमन्त्रीको शपथग्रहण

काठमाडौँ – नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी...

१६९ सांसदको समर्थनमा प्रचण्ड मुलुकको ४४औँ प्रधानमन्त्री बन्दै

काठमाडौँ – नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री बनाउनका लागि निवेदन दर्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा निवेदन दर्ता भएको हो । निवेदनमा जसपाको...

सत्ता समीकरणबाट बाहिरिएपछि नेपाली कांग्रेसमा सन्नाटा

काठमाडौँ  – सत्ता समीकरणबाट बाहिरिएपछि नेपाली कांग्रेसमा सन्नाटा छाएको छ । कांग्रेसका नेताहरूले सत्ता गठबन्धन भत्किएपछि खासै प्रतिक्रिया दिएका छैनन् । केही नेताहरूले भने सभापति शेरबहादुर देउवाले स्वाहाको बाटो रोजेको...

बहुमत सांसदको हस्ताक्षरसहितको पत्र राष्ट्रपति कार्यालयमा, शपथ आजै हुने सम्भावना न्यून

काठमाडौँ  – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरूले गरेको दाबी राष्ट्रपति कार्यालयमा पुगेको छ । बहुमत सांसदको हस्ताक्षरसहितको पत्र आइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ । दलका...

कांग्रेसबाहेकको नयाँ गठबन्धन, साढे २ वर्षपछि सरकारको नेतृत्व फेरिने

काठमाडौँ – कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ । बालुवाटारमा आइतबार बिहान भएको कांग्रेस नेतृत्वको गठबन्धनमा कांग्रेस अडानका कारण सहमति नजुटेपछि माओवादी केन्द्रका अध्यक्ष...

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति पत्र बोकेर नेताहरू शीतल निवास तिर !

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति पत्र बोलेर नेताहरू शीतल निवास जाने भएका छन् । सत्ता गठबन्धन भत्किएसँगै एमालेको अग्रसरतामा बहुमत जुटाएर प्रचण्ड प्रधानमन्त्री बन्ने एमाले...

तेस्रो पटक मुलुकको प्रधानमन्त्री बन्दै प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक मुलुकको प्रधानमन्त्री बन्ने भएका छन् । संसदमा जम्मा ३२ सिट भएको माओवादीले प्रधानमन्त्री पद पाएको हो । नेपाली काँग्रेससँग...

प्रचण्डलाई प्रधानमन्त्री बनाउन बालकोट बैठकमा सहभागि दलहरु सहमत, राष्ट्रपतिलाई खबर पठाइयो

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरू सहमत भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने...

प्रचण्ड सचिवालयले भन्यो : बालकोटबाट नयाँ यात्राको सुरुवात

काठमाडौँ – नयाँ सरकार गठनबारे रस्साकस्सी चलिरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले बालकोटको तस्बिर सेयर गर्दै ‘नयाँ यायाको सुरुवात’ भएको बताएको छ ।  

जनमत पार्टीका अध्यक्ष सीके राउत पुगे बालकोट

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सीके राउत एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । ओलीको बोलावटमा आफू बालकोट आएको रावतले प्रतिक्रिया दिए । प्रतिनिधिसभामा ६ सिट रहेको...

नयाँ प्रधानमन्त्रीलाई शपथ खुवाउन शीतल निवास तयार

काठमाडौँ – नयाँ प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउन राष्ट्रपति कार्यालय तयारी अवस्थामा रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको एक साताको समय आइतबार बेलुका ५...

सुदूरपश्चिममा संसदीय दलको नेताका लागि आकांक्षीको दौडधूप

कैलाली – सुदूरपश्चिम प्रदेशसभामा हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको नेताको आकांक्षीमा पाँचजना देखिएका छन् । कांग्रेसबाट प्रदेशसभामा १२ जना प्रत्यक्ष निर्वाचित भएका थिए ।...