काठमाडौं – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको ४८ घण्टे निर्देशनपछि मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालेका छन् । कार्यविधिमा व्यवस्था भएभन्दा विपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता हुन थालेका हुन्...
काठमाडौँ – मोरङ, बेलबारी नगरपालिकाका वडा सदस्य पुर्पक्षका लागि जेल चलान भएका छन्। बेलबारी-२ का २६ वर्षीय विजय तोलांगी बिहीबार पुर्पक्षका लागि थुनामा जेल चलान भएका हुन्। मोरङकै २४ वर्षीय...
काठमाडौं – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासीहरूलाई हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ। बुधबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गरेको...
काठमाडौं – दैनिक बिरामीको उपचारमा खटिने डा.तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिनाअघि शल्य चिकित्सकका रूपमा रहेकी डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छन्...
काठमाडौं – ४ मंसिरको चुनावअघि एमाले छाडेका नेता प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् । बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१...
काठमाडौं – सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई...
काठमाडौं । सत्ता साझेदार दलहरुहरुले आगामी ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो...
काठमाडौँ – रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी घोषणा गर्ने भएका छन् । साह निकट एक नेताकाअनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् ।...
काठमाडौं – गृहमन्त्रालयले आफूखुसी दलका नेताहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको...
कठमाडौँ – सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । अहिले जारी बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता छलफलमा जुटेका छन्...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन पहिलो साता केन्द्रीय समितिको पूर्ण बैठक बोलाउने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले फागुनमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय...
काठमाडौँ – मधेसमा स्वतन्त्र सांसद रहेका जवाहर महतो नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि बुधबार महतो माओवादी प्रवेश गरेका हुन्। महतो सर्लाही...