रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने, प्रधानमन्त्री प्रचण्डले मागे २ दिनको समय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने भएको छ । बिहिबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता...

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक, सरकारमा बस्ने नबस्ने निर्णय गर्ने

काठमाडौँ – सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार दिउँसो तीन बजे पार्टी कार्यालय बसुन्धारामा बैठक...

रास्वपा सभापति रवि भन्नुहुन्छ : म अभिमन्यु होइन, आजदेखि मौन बसिदैन

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजदेखि आफू मौन नबस्ने बताएका छन् । आज सामाजिक सञ्जाल आफ्नो आधिकारिक फेसबुकमा स्टाटस लेख्दै लामिछानेले आफू अभिमन्यु नभएकोले अब मौन बस्ने...

रवि लामिछानेले भने- ‘मेरो मौनता आजसम्मको लागि मात्रै हो, म अभिमन्यु होइन’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले...

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैनः केपी ओली

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृह मन्त्रालय पाउने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यसअघि...

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज श्रीलंका जाँदै

काठमाडौं – श्रीलंकाको ७५औं वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज राजधानी कोलम्बो जाँदैछिन् । श्रीलंका भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने...

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

काठमाडौँ – कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । बिहीबार विहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने छ । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न...

डा.डीआर उपाध्यायको अर्को उपन्यास ‘भाग्यचक्र’ युट्युबमा सार्वजनिक (भिडियो)

काठमाडौं – आफ्ना एकपछि अर्को उपन्यास युट्युबमा सार्वजनिक गरिरहेका विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको अर्को उपन्यास ‘भाग्यचक्र’ युट्युबमा सार्वजनिक भएको छ । गीत सङ्गीत तथा विविध विधामा १३२...

रास्वपा चितवन जिल्ला सभापति सापकाेटाले गरे पार्टी पारित्याग, पार्टिभित्र अराजकता बढेको आरोप

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकाेटाले पार्टी पारित्याग गरेका छन् । पार्टीभित्र केही व्यक्तिकाे मनाेमानी चलेकाे राणा शासन जस्ताे गरी पार्टीलाई अघि बढाउन खाेजेकाे भन्दै उनले...

संसदबाट राप्रपा सांसद राणाको उद्घोष – ‘राजसंस्था सहितको हिन्दू राष्ट्र कायम गर्छौ’ (भिडियो सहित)

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले नेपाललाई राजसंस्था सहितको हिन्दू राष्ट्र कायम गर्ने दाबी गरेका छन् । बुधबारको बैठकमा बोल्दै राणाले भने, ‘राप्रपा सानो होला तर जनताको मनमा भिजेको...

रवि लामिछानेको नागरिकताबारे स्पष्ट थाहा पाउनु जनताको अधिकार : कानुनविद् डा. बस्नेत

काठमाडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले रवि लामिछानेको नागरिकताबारे स्पष्ट थाहा पाउनु जनताको अधिकार भएको बताएका छन् । ‘नागरिकता जस्तो ईस्युलाई सामान्य लिनु हुँदैन।अझ देशको सत्तामा बस्नेहरुको त हरदम मनिटरिङ्ग...

लामिछानेको पुनः प्राप्ति गरेको नागरिकता पनि ‘विवादमा’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ। राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप लामिछानेमाथि...