कैलालीमा खैरो हिरोईनसहित एक युवक पक्राउ

कैलाली –  कैलालीमा खैरो हिरोईनसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका ५ नुक्कलीपुरका २३ वर्षीय साजन चौधरीलाई लागु औषध खैरो हिरोईनसहित मंगलवार फेलापारी पक्राउ गरेको प्रहरीले बताएको छ।...

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोली बस्ने, राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । सोही बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने छ...

सुदूरपश्चिममा नागरिक उन्मुक्तिको भर : आज विश्वासको मत लिँदै मुख्यमन्त्री रावल

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले...

ओलीलाई भेट्न बालकोटमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। ओली निवासमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज बिहान समसामयिक...

रास्वपालाई सरकारमा ल्याउन प्रयास भइरहेको छ : सञ्चार मन्त्री शर्मा

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छिन् । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन गरिएको पत्रकारसम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासामा उनले...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं – सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको...

शेरबहादुर देउवा विपक्षी दलको नेता हुन नसक्ने दावीसहितको रिट सर्वोच्चमा दर्ता

काठमाडाै‌ँ – कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा विपक्षी दलको नेता हुन नसक्ने दावीसहितको रिट निवेदन आज सर्वोच्च अदालतमा दर्ता भएको छ । रिट निवेदनमा देउवाका साथै संघीय संसद सचिवालय,...

सुदू्रपश्चिम प्रदेश सरकार संकटमा, नागरिक उन्मुक्ति पार्टीले विस्वासको मत नदिने

कैलाली – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत लिने प्रयोजनका लागि हुन लागेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कसैलाई...

माओवादीलाई समेत सरकारमा सहभागी गराई मधेश प्रदेश सरकारले पूर्णता पायो

काठमाडाैँ – मधेश प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी गराई मन्त्रीपरिषदलाई पूर्णता दिएका छन्। उहाँले तेस्रो पटक मन्त्रीपरिषद विस्तार गरेका हुन्।...

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं – नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माघ २९ र फागुन १ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकको तयारी नपुगेकाले स्थगित गरिएको एमाले प्रचार विभाग...

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने

काठमाडौँ  – सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने तयारी सुरु गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिवद्धता जनाएको भन्दै रावलले २५ माघमा...

सिंहदरबारमा देउवा, ओली र प्रचण्डबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौँ – प्रमुख दलका तीन शीर्ष नेताबीच सोमबार भेटवार्ता भएको छ । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष...