बालुवाटार बैठक : राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति

काठमाडौं – बालुवाटारमा बसिरहेको चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति जुटेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको...

बालुवाटार बार्ता : ओली बाहिरिएसँगै कांग्रेसको इन्ट्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ । संसद भवनबाट बाहिरिएर ओली, प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेताबीच...

राष्ट्रपतिमा काँग्रेसको सम्भावना बलियो, उपराष्ट्रपति जसपालाई: साँझ ५ बजे फेरि बैठक बस्ने

काठमाडौं – राष्ट्रपति र उपपराष्ट्रपतिबारे चार दल सहमति नजिक पुगेका छन् । उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले पाउने निश्चित भएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी छ...

प्रतिनिधि सभा बैठक आज १ बजे बस्दै

काठमाडौं – सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज (शुक्रबार) बस्दैछ । सङ्घीय संसदका महासचिव भरतराज गौतमले दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने जानकारी दिनुभयो ।...

एमाले अध्यक्ष केपी ओलीको ‘केपी बा’ युट्युब च्यानलको सुरुवात, जन्मदिनमा मृत्युका कुरा

काठमाडाैं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नाममा युट्युब च्यानल सार्वजनिक गरेका छन् । ‘केपी बा’ नामको युट्युब च्यानल ओलीको जन्मदिनको अवसर पारेर फागुन ११ गतेबाट सुरू भएको...

एमाले अध्यक्ष ओलीलाई नाटक बन्द गर्न कानुनविद् डा.बस्नेतको चेतावनी

काठमडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नाटक बन्द गर्न चेतावनी दिएका छन् । जनयुद्ध दिवसको विषयमा एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै डा....

प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्ने

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज निर्णायक वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले शुक्रबार ओलीसँग निर्णायक...

पुस १० को सहमति कार्यान्वयनमा नआए सरकारमा बस्दैनौं: योगेश भट्टराई

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले पुस १० गतेको सहमति कार्यान्वयन नभए सरकारमा नबस्ने बताएका छन्। रुकुम पश्चिममा बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले अहिलेसम्म सत्ता समीकरण पाँच वर्षसम्म...

चुनावी गठबन्धन ब्युँताउने अन्तिम तयारी

काठमाडौं – राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिँदै गर्दा विगतको चुनावी गठबन्धनका आबद्ध दलहरू एकाकार हुन थालेका छन् । वर्तमान सात दलीय सत्ता गठबन्धन दलहरूबीच राष्ट्रपति पदको विषयमा फरक...

सत्ता गठबन्धनमा चरम अविश्वास

काठमाडौँ – प्रमुख राजनीतिक दलहरू बिहीबार रातिसम्म नयाँ राष्ट्रपति निर्वाचनमा कसरी अघि बढ्ने भन्ने ठोस समझदारीमा पुग्न सकेका छैनन्। एमालेको समर्थनमा पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री...

सरकारी कार्यालय शनिबार बाहेकका बिदामा खोल्ने तयारी

काठमाडाैं – सरकारले शनिबार बाहेकका सार्वजनिक बिदाका दिन सरकारी कार्यालय खोल्ने तयरी गरेको छ। बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्काे बैठकले यस्ताे तयारी गरेकाे हाे । बिदा...

सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन

काठमाडौँ – सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन भएको छ । बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको हो...