खेलाडीको तलब मन्त्री सांसदका स्वकीयको भन्दा कम छ : सांसद ज्ञानेन्द्र शाही

काठमाडाैं – नेपालमा खेलाडीहरुको तलब मन्त्री सांसदका स्वकीयको भन्दा कम रहेको भन्दै सांसद ज्ञानेन्द्र शाहीले सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद शाहीले नेपाललाई...

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो

काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसीले आइतबार मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका छन्।

भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन...

सम्मानजक संख्याका साथ सरकारमा जाने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेस ठूलो पार्टीका हैसियतले सम्मानजक संख्याका साथ सरकारमा जाने निर्णय गरेको छ । पार्टी सभापति निवास धुम्वाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकले संसदको सबै भन्दा ठूलो दलको हैसियतले सरकारमा...

राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदै

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदैछन् । राष्ट्रपति बनेपछि उहाँ पहिलो पटक काठमाडौं बाहिर जान लागेका हुन् ।उनी बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने...

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवनमा बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो...

सङ्घका कर्मचारी, प्रदेशको खटनपटन

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेश प्रमुख सचिव सङ्घको हुने तथा तिनको खटनपटन प्रदेश सरकारले गर्ने प्रस्ताव अगाडि सारेको छ ।...

मन्त्रिपरिषद् विस्तार तयारीमा प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता गठबन्धन दलबीच आइतबारसम्म मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन्। प्रतिनिधिसभाबाट चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहालले...

अर्थसहित ८ मन्त्रालयमा कांग्रेसको दाबी

काठमाडौँ – नेपाली कांग्रेसले सरकारमा सहभागी हुँदा अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालयमा दाबी गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे शनिबार पदाधिकारी बैठकमा...

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाडाैं – नेकपा (माओवादी केन्द्र)ले सरकार विस्तारलाई छिटो टुङ्गो लगाएर देशमा विद्यमान समस्या समाधानमा सरकारलाई केन्द्रित गर्ने भएको छ । सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने माओवादीको तयारी छ । पार्टी केन्द्रीय...

बारा २ मा जसपालाई सहयोग गर्ने देउवाको वचन

काठमाडौं – नेपाली कांग्रेसले १० वैशाख २०८० मा उपनिर्वाचन हुने बारा–२ मा जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ । शनिबार भएको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बारा–२ मा जसपालाई सहयोग...

माओवादीको पदाधिकारी बैठक सुरु, सरकार विस्तारबारे छलफल हुने

काठमाडौँ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । नयाँ समीकरणअनुसार सरकार विस्तारबारे छलफलका बीच पार्टी पदाधिकारी बैठक बसेको हो । पार्टी अध्यक्ष...