नेपाली कांग्रेस: पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा

काठमाडौँ — नेपाली कांग्रेसमा देखिएको पछिल्लो आन्तरिक विवादबीच विशेष महाधिवेशन आह्वान गरिएको छ। विशेष महाधिवेशन सञ्चार तथा प्रचार–प्रसार समितिले काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते...

राष्ट्रिय सभा निर्वाचन: कांग्रेस-एमाले तालमेलबाट नेकपा बाहिरियो

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँगको तालमेल प्रयासबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ। यससँगै प्रमुख दलहरू मिलेर राष्ट्रिय सभा निर्वाचन लड्ने गरी बनाउने भनिएको महागठबन्धनको...

राष्ट्रियसभा सदस्य चुनावका लागि आज मनोनयन दर्ता, प्रमुख दलहरूबीच सिट बाँडफाँटको प्रयास

काठमाडौं – राष्ट्रियसभा सदस्य चुनावका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय...

प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई राजीनामा दिन आग्रह गरिन्

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै सरकारका तीन मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन्। प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक निर्णयविनै स्थगित

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक केहीबेर बसेर कुनै ठोस निर्णय नगरी स्थगित भएको छ। राष्ट्रियसभा निर्वाचनसम्बन्धी छलफलका लागि बोलाइएको बैठक आजै पुनः बस्ने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण...

राष्ट्रिय सभासँगै प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबीच गठबन्धनको कसरत

काठमाडौँ — कांग्रेस, एमाले र नेकपाबीच राष्ट्रिय सभा निर्वाचनसँगै आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने प्रयास तीव्र बनेको छ। तीनै दल राष्ट्रिय सभाका लागि हुने तालमेललाई २१ फागुनमा तय प्रतिनिधिसभा...

नेपाली कांग्रेसद्वारा विशेष महाधिवेशन निष्क्रिय, वैशाखमा नियमित महाधिवेशन हुने

काठमाडौं – नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको जनाउँदै मातहतका सबै निकायलाई परिपत्र गरेको छ। पार्टीले वैशाखमा नियमित महाधिवेशन हुने जानकारीसहित तल्ला तहका निकायमा पठाएको उक्त पत्र आज सामाजिक सञ्जाल...

एमाले कञ्चनपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उम्मेदवारमा अशोक चन्दसहित तीन जना निर्वाचित

कञ्चनपुर — कञ्चनपुर क्षेत्र नम्बर २ का लागि नेकपा एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटका क्रममा सम्पन्न आन्तरिक निर्वाचनबाट पुरुषतर्फ अशोक कुमार चन्द निर्वाचित हुनुभएको छ। पार्टीको विधि र विधानअनुसार गरिएको...

एमालेका लागि कञ्चनपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उम्मेदवारमा अशोक चन्द सहित ३ जना निर्वाचित

कञ्चनपुर — कञ्चनपुर क्षेत्र नम्बर २ का लागि नेकपा एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटका क्रममा सम्पन्न आन्तरिक निर्वाचनबाट पुरुषतर्फ अशोक कुमार चन्द निर्वाचित हुनुभएको छ। पार्टीको विधि र विधानअनुसार गरिएको...

प्रतिनिधिसभा निर्वाचन बागलुङ–२: एमालेबाट मञ्जु शर्मा चालिसे एकल सिफारिस

काठमाडौँ – फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर–२ बाट नेकपा एमालेले केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसेको नाम प्रत्यक्षतर्फ एकल सिफारिस गरेको छ। नेकपा एमाले क्षेत्रीय समन्वय समिति,...

रास्वपाले बालेन पक्षका २६ जनालाई केन्द्रीय सदस्य मनोनित, बालेन वरिष्ठ नेता

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पक्षका २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । हिजो बसेको रास्वपाको केन्द्रीय समिति बैठकले उक्त निर्णय...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि, महाधिवेशन र चुनावबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको...