कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो

काठमाडौँ – कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । कर्णाली प्रदेश सरकारका तीनै जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो । आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार पछाई‚...

पूर्वमाओवादी नेता भट्टको निम्तो स्वीकार्दै निवासमा पुगे प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ । पूर्वमाओवादी नेता भट्टको निम्तो स्वीकार्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड उनको निवास पुगेका...

प्रधानमन्त्रि प्रचण्ड धनगढी प्रस्थान

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानमार्फत धनगढी प्रस्थान गरेका छन् । सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् । हेलिकप्टर चार्टर गर्दा धेरै...

विद्यालयले किताब र पोसाक बेचे कारवाही गर्ने बालेनको चेतावनी

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन्। विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको...

‘टाउके नेताहरू लाई तह नलागाई मुलुक समृद्ध हुँदैन, सडक र सदन बाट युवाहरु एकजुट हुनुपर्छ’ : सांसद शाही

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले टाउके नेताहरू लाई तह नलागाई मुलुक समृद्धिको बाटोमा नजाने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमाल लेख्दै यस्तो बताएका हुन् ।...

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागको मौसम आंशिक देखि सामान्य बदली रहेको छ ।...

सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा छौं: मन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३औ‌ं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री...

बालेनको अभिव्यक्तिप्रति एमाले महासचिव पोखरेलको आपत्ति

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनको अभिव्यक्तिले समाजलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको संकेत गरेको...

सिके राउतका कार्यकर्तालाई जसपाका युवा नेता दुर्गा सुवेदीले दिए चेतावनी

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् सदस्य दुर्गा सुवेदीले सिके राउतका कार्यकर्तालाई चेतावनी दिएका छन् । सिके राउतका कार्यकर्ताले पार्टीका नेता कार्यकर्ताबारे व्यक्तिगत रुपमा गाली गलौज र चरित्र...

उपप्रधानमन्त्री खड्काले गृहजिल्ला पुगेर माटोलाई ढोगेपछि …

काठमाडौं – उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुगेका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोगेका छन् । गृहजिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री...

‘साँच्चिकै देश सफा गर्नुपरे, सिंहदरबारका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ’ : मेयर बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने जानकारी गराएका हुन्। ‘आजबाट सिंहदरबारको फोहोर...

माओवादीले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव सङ्कलन गर्ने भएको छ । सरकारको नेतृत्व गरिरहेको सो पार्टीको कार्यालय पेरिसडाँडामा बसेको...