काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५७ हजार बढी...
काठमाडौँ – कानुविद् डा. ज्ञान बस्नेतले ओली, देउवा र दाहालले आजै नयाँ पुस्ताको लागि मार्ग प्रसस्त गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । तनहुँमा फराकिलो मतअन्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार...
काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले फ्लाइ दुवईको जहाज सुरक्षित गन्तव्य तिर गइरहेको बताएका छन् । उनले सामाजिक संजाल फेसबुमा लेख्दै फ्लाइ दुवईको जहाज सुरक्षित गन्तव्य...
तनहुँ – तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार्दै मतदाता प्रति आभार व्यक्त गरेका छन् । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग १० हजार मत अन्तरले...
काठमाडौँ – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुख्खा बन्दरगाह र महाकाली करिडरलगायत छिटो निर्माण गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री दाहालको भारत भ्रमण तयारी भइरहेका...
काठमाडौँ – १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते...
काठमाडौँ – नेपालमा बन्ने यात्री मोटरसाइकललगायत सवारी साधन दर्ता गर्न मिल्ने कानून बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्। प्रधानमन्त्रीले आज मुख्यसचिव शंकरदास बैरागीमार्फत् सम्बन्धित निकायलाई यस्तो कानून बनाउन निर्देशन...
चितवन – चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मताधिकार प्रयोग...
काठमाडौं – बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म...
काठमाडौं – संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूबीच संसदीय समिति सभापति भागबन्डाको किचलोले समिति गठन अवरुद्ध भएको छ । संसद्मा क्रियाशील हुनुपर्ने संसदीय समितिहरू गठन गर्ने विषयमा प्रमुख दलका शीर्ष...
काठमाडौँ – बारा–२, तनहुँ–१ र चितवन–२ मा आज उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ। तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति...
पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे । विश्वासको मत पाउन...