काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल नजाने भएपछि बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालकोतर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले सहभागिता जनाउने भएका छन। राष्ट्रपति पौडेलको उपचारमा लामो समय लागेपछि नेपालको तर्फबाट परराष्ट्रमन्त्री साउद...
काठमाडौं – काठमाडौं सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापा धुलाबारीका विनोद बिकलाई प्रहरीले आइतबार काठमाडौं ल्याउँदै छ । आइतबार बिकलाई काठमाडौं ल्याइसकेपछि घटनाकाे बारेमा...
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएर लामिछानेले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा...
काठमाडौं – चालु आर्थिक वर्षको चैत महीनामा मात्र सरकारले करीब साढे ३३ अर्ब रूपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महीनामा...
काठमाडौँ – राजनीतिक दलहरूले निर्वाचन आयोगमा आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका छन् । प्रस्तुत गरेको विवरणअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । दोस्रो धनी दलमा...
काठमाडौँ – भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन्। गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास...
काठमाडौँ – संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार)देखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको...
काठमाडौं – प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने भएको छ । आज बसको बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुनेछ । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अयोग्य ठहर भएका लडाकूहरुलाई...
काठमाडौँ – नेकपा एमालेकी प्रभावशाली नेतृ शान्ता चौधरीले अयोग्य लडाकुलाई २ लाख बाड्ने कुरा देशको हितमा नभएको बताएकी छिन् । देशमा आर्थिक संकट निम्तिने जोखिम रहेको बेला अयोग्य लडाकुका नाममा...
काठमाडौँ – कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) ले संस्थागत विद्यालय शाखामा लगाएको तालाबन्दी काठमाडौं महानगरपालिकाले फोडेको छ। बिहीबार दिउँसो युनियनले महानगरको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरेको थियो। बिहीबार साँझै नगर...
काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत भएको बताएका छन् । ‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम...
काठमाडौं – लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ८ दलको समर्थनमा चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा...