डोनाल्ड ट्रम्प यौन शोषणमा दोषी ठहर, ५० लाख अमेरिकी डलर जरिवाना

एजेन्सी – अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन शोषणको एउटा प्रकरणमा दोषी ठहर भएका छन् । अमेरिकी संघीय अदालतले यौन शोषणको अभियोगमा उनलाई दोषी ठहर गर्दै ५० लाख अमेरिकी डलर...

पञ्जावविरुद्ध कोलकाता रोमाञ्चक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले पन्जाब किंग्सलाई पाँच विकेटले पराजित गरेको छ । आन्द्रे रसेल र रिंकु सिंहले आक्रमक ब्याटिङ गरेपछि कोलकाताले पञ्जावमाथि अन्तिम बलमा...

भुटानी शरणार्थी प्रकरण: नीति मिलाउने रायमाझी र राई नेता मनाउने गिरोह

काठमाडौँ – भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको पाइएको छ। कांग्रेसभित्र उपल्लो तहमा प्रभाव राख्ने कांग्रेस सभापति...

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै प्रधानमन्त्रीको दिनगन्ती

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औं पटक मन्त्रिपरिषद् विस्तार गर्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन । किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्तार गर्दै आएका प्रधानमन्त्री प्रचण्डले सत्तारूढ दलभित्रको आन्तरिक कलहका कारण अझै...

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

काठमाडौं – संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको परिषद बैठकमा सहभागी कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज...

टुकुचा खोला र वहाव क्षेत्रको लगत कट्टा गर्न मन्त्रालयलाई काठमाडौँ महानगरपालिकाको अनुरोध पत्र

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबारलाई पत्र पठाएको छ...

ढाकाकुमारको पक्षमा अल्पकालीन आदेश, तत्काल सांसद पद नजाने

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद् पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्नुको कारण मागेको छ। उनले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतका...

संसद्‌मा वस्त्र उतारेको दिन अमरेशविरुद्ध अख्तियारमा अकुत सम्पत्तिको उजुरी

काठमाडौं- संसद्‌मा वस्त्र उतारेर अर्धनग्न बनेकै दिन सांसद् अमरेशकुमारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अकुत सम्पत्तिको छानबिनका लागि उजुरी परेको छ। सर्लाहीका विकास ठाकुरले विवरणसहित अख्तियारमा उजुरी हालेका हुन्। राजनीतिबाहेक अन्य...

संसद बैठकमै सांसद अमरेश अर्धनग्न अवस्थामा

काठमाडौं – सोमबार प्रतिनिधि सभा बैठक बसिरहदा एक अचम्मको दृश्य देखिएको छ । सभामुखले बोल्ने समय नदिएको भन्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् । आफुले...

काठमाडौंमा अव्यवस्थित तार हटाउन सुरू, इन्टरनेट अवरूद्ध हुन सक्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार व्यवस्थित पार्ने अभियानकाे सुरू गरेकाे छ । महानगरको टोलीले साेमबार बिहान माइतीघरबाट यो अभियानको सुरुवात गरेको हाे । महानगरले सडक किनारका पोलहरूमा रहेको...

संसदमा आजदेखि प्रि-बजेट छलफल, अर्थमन्त्रीको जवाफ २७ गते

काठमाडौं – संसदमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको छ । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ । प्रतिनिधि सभा...

मन्त्री फेरबदलमै बिते प्रचण्डका साढे चार महिना

काठमाडौं – संसदीय राजनीतिक इतिहासका ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो अवधि...