नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो । शेर्पाले अमेरिका...

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं – प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच...

विकास निर्माणका १५ बुँदे माग राख्दै कांग्रेस सांसद सञ्जय गौतम आमरण अनशनमा

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री सञ्जय गौतम विकास निर्माणका १५ बुँदे माग राख्दै शनिबार बेलुकीदेखि बर्दियामा आमरण अनसनमा  बसेका छन् । बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि...

कर्नाटकामा ३४ वर्षपछि कंग्रेस आईलाई पूर्ण बहुमत, भाजपाको सत्ता बहिर्गमन

काठमाडौँ – कर्नाटका विधानसभा निर्वाचनमा कंग्रेस आईले बहुमत प्राप्त गरेको छ। शनिबारदेखि सुरू भएको मतगणनाको अन्तिम परिणामअनुसार विधानसभाको १३६ सिट जित्दै कंग्रेसले सत्तामा पुनरागमन गरेको हो। कर्नाटका विधानसभामा २२४ सिट...

रास्वपाले नक्कली भुटानी शरणार्थी छानविनमा आफ्नो भुमिका छ भन्नु हास्यास्पद : सरल

काठमाडौँ – सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता ओमविक्रम भाट ‘सरल’ ले भुटानी शरणार्थी छानबिन प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भुमिका छ भनेर प्रचार गर्नु हास्यास्पद भएको बताएका...

एमालेले छोराछोरी अभियान चलाउने

काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकले छोराछोरी अभियान चलाउने भएको छ। बिहीबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठक शनिबार सकिएको छ। उक्त बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीमा युवाको आकर्षण कमजोर...

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ८ बजे बस्नेगरी स्थायी कमिटीको बैठक बोलाइएको छ। स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकबाट प्राप्त...

नक्कली भुटानी शरणार्थी प्रकरण : थप व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान सोझ्याएको छ। पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि प्रहरीले अनुसन्धानको...

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, यी विषयमा भयो कुराकानी !

काठमाडौँ – परराष्ट्र मन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ। बंगलादेशको ढाकामा जारी इन्डियन ओसन कन्फरेन्सका क्रममा शुक्रबार साउद र जयशंकरबीच भेट भएको हो। भेटमा आफूलाई...

नयाँ स्टक एक्सचेञ्जका लागि अगाडि बढाइएको प्रक्रिया तत्काल स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ स्टक एक्सचेञ्जका लागि अगाडि बढाइएको प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिनुभएको छ । अनुमतिपत्र वितरणमा आर्थिक चलखेललगायतमा विषयमा सङ्घीय संसद्मा पनि प्रश्न उठेको...

प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस...

भुटानी शरणार्थी प्रकरणमा शंकाको घेरामा रहेका सबैकाे कागजात सरकारले जफत गर्नुपर्छ : डा. बस्नेत

काठमाडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले भुटानी शरणार्थी प्रकरणमा शंकाको घेरामा रहेका सबैकाे राहदानी र अरु कागजात सरकारले जफत गर्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक संजाल फेसबुमा लेख्दै डा. बस्नेतले...