सुदूरपश्चिममा जेठ १३ गतेदेखि बजेट अधिवेशन

काठमाडौँ – जेठ १३ गतेदेखि बजेट अधिवेशन बस्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त निर्णय गरेको हो। जेठ १३ गते दिउँसो २ बजेदेखि बजेट...

आदेशमा चल्दै कांग्रेस

काठमाडौँ – प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनपछि नेपाली कांग्रेसको आन्तरिक राजनीति भद्रगोल बनेको छ । कांग्रेसले गत वर्षको मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा गत १० वैशाखमा सम्पन्न...

आज पनि नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने

काठमाडौँ – प्रतिनिधि सभाको बैठक सोमबार पनि बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने...

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन्...

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले गरे संशोधन प्रस्ताव दर्ता

काठमाडौँ – सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन् । नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता...

भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषलाई उम्काउने र निर्दोषलाई फसाउने षड्यन्त्र गरिरहेको छ : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषलाई उम्काउने र निर्दोषलाई फसाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई उम्काउने...

संसदबाट छक्का हानेर नीति तथा कार्यक्रम आउट गर्छौँ – ओली

काठमाडौँ – पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमलाई समर्थन नगर्न सांसदहरूलाई अपिल गरेका छन् । कुनै नीति, सिद्धान्त र गन्तव्यबाट निर्देशित...

नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्नुपर्छ : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी...

संसदमा ओलीले भने – सरकारको नीति तथा कार्यक्रमको उद्धेश्य र गन्तव्य छैन

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको उद्धेश्य र गन्तव्य नभएको बताएका छन्। आइतबार प्रतिनिधि सभामा सरकारको नीति तथा...

एमाले अध्यक्ष ओली आज संसदमा बोल्ने, खुल्न सक्छ भुटानी शरणार्थीबारे थप रहस्य !

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आइतबारको प्रतनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको ओलीको सचिवालयले जानकारी दिएको हो। ओलीले ...

दुवै सदनको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि सांसदहरुले आ-आफ्नो धारणा राख्ने

काठमाडौँ – सङ्घीय संसद् अन्तर्गत रहेका दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा...

एमसीसीको औपचारिक काम भदौदेखि थालिने

काठमाडौँ – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता अुनसार नेपालमा गठित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले प्रारम्भिक काम थालेको छ। नेपालसँग ५० करोड डलर (करिब ५० अर्ब रुपियाँ)...