पशुपतिको जलहरीबारे उठेको प्रश्नका सन्दर्भमा सर्वदलीय बैठक जारी

काठमाडौं – प्रतिनिधिसभामा पशुपतिको जलहरीबारे प्रश्न उठेपछि त्यस विषयमा सर्वदलीय बैठक जारी छ । सभामुखको कार्यकक्षमा सबै दलका प्रमुख सचेतक र ठूला दलका सचेतकहरु सहभागी छन् । जेठ १० गते...

रास्वपालाई पैसा नबुझाएको ढाकाकुमारको स्पष्टीकरण, कानुनी प्रक्रियामा जाने चेतावनी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको प्रष्टीकरण दिएका छन् । बिहीबार एक विज्ञप्तिमार्फत उनले तीन करोड बुझाएको भनेर केही मिडियामा आएको...

सरकारलाई २ खर्ब ७० अर्ब बजेट अपुग

काठमाडौं – आर्थिक वर्ष २०८/०८१ का निम्ति सरकारले चार दिनपछि अनुमानित आयव्ययसहितको बजेट ल्याउँदैछ । जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप यतिबेला धमाधम बजेट लेखन भइरहेको छ...

प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं – प्रतिनिधि सभा बैठकमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदैछन्। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ। आजको बैठकमा राष्ट्रपतिले जेठ ५...

राजदूत शर्माले भेटे भारतीय विदेश मन्त्री

काठमाडौँ – भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। राजदूत शर्माले सामाजिक सञ्जालमार्फत् विदेशमन्त्री जयशंकरको कार्यकक्षमा बिहीबार भएको भेटबारे जानकारी दिएका छन्। प्रधानमन्त्री...

रास्वपा नेताहरु र चिनियाँ दूतावासको टोलीबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी र नेपालस्थिति चिनियाँ दूताबासको टोलीबीच भेटवार्ता भएको छ । रास्वपाका उपसभापति डीपी अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल र पार्टी सल्लाहकार भूमिनन्द बरालले डेपुटी...

रेशम चौधरीको सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा

काठमाडौं – सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्नेे तयारी थालेको छ । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा...

जेठ १७ गते भारतको भ्रमणमा जाने प्रधानमन्त्री दाहालको तयारी

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय...

सांसद बरालले गरिन् संसदको रोष्टमबाटै सरकारलाई प्रश्न – सार्वजनिक संस्थानप्रतिको धारणा के हो ? (भिडियो)

काठमाडौँ – नेकपा एमालेकी नेतृ एवं प्रतिनिधिसभा सदस्य सुनिता बरालले सार्वजनिक संस्थानप्रतिको धारणा के हो ? भन्दै सरकारलाई संसदको रोष्टमबाटै प्रश्न गरेकी छिन्। उनले बुधबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा...

उखु किसानहरुले गरेको आन्दोलनमा बाबुरामको ऐक्यवद्धता

काठमाडौं –  पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले किसानलाई राज्यले अनुदान दिनैपर्ने बताएका छन्। बुधवार माईतीघर मण्डलामा उखु किसानहरुले गरेको आन्दोलनलाई ऐक्यवद्धता जनाउनु पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन्। उनले भने, ‘ हामी...

तीन महिनापछि संसदमा चन्द्र भण्डारी (भिडियो)

काठमाडौँ – नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन्। सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधि सभा बैठकमा सांसद भण्डारीले बोलेका छन्। भण्डारी गत फागुन...

भुटानी शरणार्थी प्रकरण छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रवि लामिछानेको माग

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेका छन्। बुधबार...