संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भुमिका खेल्न सकेनन्ः वामदेव गौतम

काठमाडाैं – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भुमिका खेल्न नसकेको बताउनुभएको छ । मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले...

खिमलाल देवकोटाको मागः नक्कली भूटानी शरणार्थी प्रकरण छानबिन समिति बन्नुपर्छ

काठमाडाैं – राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिनका लागि पनि समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ । सुन तस्करी भन्दा पनि ठूलो लज्जाको विषय बनेको नक्कली...

२०४६ साल अघि र पछिका सबै उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानविन गरौँः सांसद पन्थ

काठमाडाैं – नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले २०४६ सालभन्दा अघि र पछिका सबै उच्चपदस्थ व्यक्तिहरुको सम्पती छानविन गर्न माग गर्नुभएको छ । मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले...

प्रतिपक्षले सुनियोजित रुपले संसद बैठक अवरोध गर्‍यो: सांसद मगर

काठमाडाैं – नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन प्रतिपक्षले सुनियोजित रुपमा संसद बैठक अवरोध गरेको बताउनुभएको छ । मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद...

सत्तापक्षले ध्यान नदिँदा संसद बैठक अझै सुचारु हुन सकेनः देवेन्द्र दाहाल

काठमाडाैं – राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण संसद बैठक अझै खुल्ने सुनिश्चित नभएको बताउनुभएको छ । नेता दाहालले सुन तस्करी छानविनका लागि उच्चस्तरीय समिति बनाउने विषय...

आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक भोलि भदौ ६ गतेसम्मका लागि सूचना टाँसेर स्थगित

काठमाडौं -आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि बैठक बस्ने भएको छ । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय...

कांग्रेसले किन रोक्यो ‘समुदायमा कांग्रेस: राष्ट्रव्यापी अभियान’

काठमाडौँ – नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि तय गरेको ‘समुदायमा कांग्रेस: राष्ट्रव्यापी अभियान’ स्थगित गरेको छ। भदौ १० गतेदेखि २४ गतेसम्म देशैभर संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने कांग्रेसले निर्णय गरेको थियो।...

राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक जारी, एमाले भने अनुपस्थित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा अहिले राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठक बसिरहेको छ । आजको संसद् बैठक अघि उहाँले शीर्ष दलका नेताहरूलाई शीतल निवास बोलाउनुभएको हो । बैठकमा संसद्को अवरोध खुलाउनेबारे...

प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ –  आज सर्वदलीय बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा सुन तस्करी प्रकरणबारे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनउनका लागि...

शीतल निवासमा एमाले बाहेकका दलहरुसँग राष्ट्रपतिको छलफल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेबाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीचको छलफल सुरु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको सर्वदलीय बैठकमा एमाले भने अनुपस्थित भएको हो...

सर्वदलिय बैठकमा सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको दोस्रो दिनको सर्वदलिय बैठकमा सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ । सोमवार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको...

प्रतिनिधि सभाको बैठक बस्दै : एमालेले अवरोध नगर्ने, दलहरुबीच के भयो सहमति ?

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १०...