लुम्बिनी प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित

काठमाडौँ – निजामती सेवा दिवसकै दिन लुम्बिनीमा प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित भएको छ। प्रदेशसभाको हिजो बसेको २५औँ बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न...

कोशीकाे मुख्यमन्त्रीमा कार्की नियुक्त

काठमाडौँ  – नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज शुक्रवार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्...

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं – राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ ।...

जसपा संघीयताको मर्मअनुरुप चल्छ

काठमाडाैं – जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका संगठन र समितिहरु संघीयताको मर्मअनुरुप चल्ने बताएकोे छ। पार्टीमा शक्तिशाली केन्द्रीय समिति रहने र अन्य समिति र संगठनलाई शक्ति र अधिकार निक्षेपण...

निजामती विधेयकमा ट्रेड युनियन व्यवस्थाबारे केही परिवर्तन गरिएको छैन: प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट पारित गरेर संघीय संसदमा दर्ता गर्ने निर्णय भइसकेको बताएका छन्। उक्त विधेयकमा ट्रेड युनियन अधिकारबारे व्यवस्था यथावत् नै राखिएको उनको...

सुदूरपश्चिमको राजधानी र नाम फेर्न कसरत

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्ने कसरत थालिएको छ । तत्कालीन नेकपाको पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको गोदावरी राजधानी र नाम सुदू्रश्चिम प्रदेश फेर्न बर्तमान नेपाली कांग्रेस नेतृत्वको...

कोशी प्रदेशको सबभन्दा ठूलो दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री बनाउन परमादेश

काठमाडौँ – कोशी प्रदेशको सबभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउन अदालले परमादेश जारी गरेको छ। अब ४८ घण्टाभित्र धारा १६८ उपधारा ३ अनुसार संसदको ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न...

कोशीका मुख्यमन्त्री थापा पदमुक्त

काठमाडौं – सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाएको विश्वासको मत बदर गरेको छ । साथै मुख्मन्त्री थापा पदमुक्त भएका छन् ।

कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ

काठमाडौं – सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य...

गृहमन्त्रीलाई गगन थापाको प्रश्न : काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उनले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने...

आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई एमालेको परिपत्र

काठमाडौं – नेकपा एमालेले आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई परिपत्र गरेको छ । पार्टी निर्णय अनुसार, सम्पूर्ण पार्टी पंक्तिलाई संविधान दिवसको उत्सवमा सहभागी हुन परिपत्र जारी गरिएको...

‍प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने

काठमाडौँ – प्रतिनिधि सभा बैठक आज बस्दै छ। दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुनेछ। संसद् सचिवालयका अनुसार आज कृषि तथा...