बालबालिकाको अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा...

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण-पुर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ – संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले...

राजकीय सम्मानका साथ नेम्वाङकाे अन्त्येष्टि

काठमाडौँ  – संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ । नेम्वाङकाे आज बिहीवार दिउँसाे पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।...

नेपालको असफलताको मुख्य अन्तरविरोध अमेरिकी हस्तक्षेप : विप्लव

प्रकाश भट्ट, कञ्चनपुर- नेपालको वर्तमान राज्य व्यवस्था असफलता तिर लैजाने मुख्य अन्तरविरोध फेरिएको नेकपा महासचिव नेत्र विक्रम सी (विप्लव) ले बताएका छन । बुधबार कञ्चनपुरमा आयोजित नेकपा सेती तथा महाकाली...

मेयर बालेन ‘टाइम म्यागजिन’को उदीयमान सय नेताको सूचीमा

काठमाडौँ  – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन विश्वका उदीयमान एक सय नेताहरूको सूचीमा परेका छन्। प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा काठमाण्डाै महानगरपालिकाका मेयर...

कांग्रेस रूपान्तरित हुँदै गएको छः महामन्त्री शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री तथा सङ्घीय सांसद विश्वप्रकाश शर्माले कांग्रेस नयाँ ढङ्गले अगाडि बढ्ने क्रममा रहेको बताएका छन्। जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीले बुधबार सिन्धुलीमाडीमा आयोजना गरेको ‘बिपीको...

राजकीय सम्मानसहित सुवास नेम्वाङको अन्त्येष्टि गरिंदै, आज देशभर शोक विदा !

काठमाडौं – सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको...

नेम्वाङको भोलि पशुपतिमा अन्त्येष्टि गरिने

काठमाडौं – सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको बिहीबार अन्त्येष्टि गरिने भएको छ । नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको...

शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा आज दर्ता

काठमाडौँ – लामो समयको प्रतीक्षापछि नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा आज दर्ता गरेको छ । विद्यालयको स्थापना र सञ्चालनको राष्ट्रिय मापदण्ड बनाइ...

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश...

सुवास नेम्वाङको निधनमा सरकारले दियो बिहीबार शोक बिदा

काठमाडौँ – संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदा दिएको छ। मंगलबार गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी बिहीबार शोक बिदा हुने जानकारी दिएका हुन्।...