शेखरलाई फोन गरे पछि कमल थापाले राष्ट्पतिलाइ भने, ‘साझा हुनु भएन, राजिनामा दिनुहोस्’

काठमाडौं – कोशी सरकार गठनमा पक्षधरता देखाएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना सुरु भएको छ । कोशी सरकार गठनमा नेपाली कांग्रेसका शेखर कोइराला पक्षका केदार कार्कीले उम्मेदवारी दिए पछि त्यसलाई रोक्नका...

कमल थापाले मागे राष्ट्रपति पौडेलको राजीनामा

काठमाडौं औ कोशी सरकार गठनमा पक्षधरता देखाएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना सुरु भएको छ । कोशी सरकार गठनमा नेपाली कांग्रेसका शेखर कोइराला पक्षका केदार कार्कीले उम्मेदवारी दिए पछि त्यसलाई...

चाडपर्वमा हुने कालोबजारी रोक्न मन्त्री धामी आफैँ निस्किए अनुगमनमा

धनगढी – उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले कैलालीका औद्योगिक क्षेत्रको अनुगमन गरेको छ। चाडवाडमा उपभोक्ता नठगिउन् र कालोबजारी न होस् भन्ने कुरालाई ख्याल गरेर प्रदेश सरकारका मन्त्री रमेससिंह धामी...

‘गठबन्धन केहि नेताको ‘प्राइभेट क्लब’ जस्तो’

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सिमित केही नेताको प्राइभेट क्लव जस्तो भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै थापाले गठबन्धन  ४/५...

कांग्रेसका सांसदले खोज्न थाले प्रचण्ड सरकारको बिकल्प

काठमाडौं – कोशीमा माओवादी नेतृत्व अस्विकार गर्दै नेपाली कांग्रेसका शेखर कोइराला पक्षधरले बिद्रोह गरिरहेको बेला काठमाडौंमा पनि संघीय सरकारको बिकल्प खोज्नु पर्ने धारणा आउन सुरु भएको छ । आजको प्रतिनिधिसभा...

कोशी सरकार निमार्णमा राप्रपा तटस्थ बस्ने

काठमाडौं – कोशी सरकारका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने भएको छ । शुक्रबार बिहान बसेको आकस्मिक केन्द्रिय पदाधिकारी बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । पार्टी केन्द्रिय कार्यालयमा जारी...

कोशी कांग्रेसमा किचलो बढयो, शेखर समुहलाई कारबाही गर्न बैठक बोलाइयो

काठमाडौै – कोशी प्रदेशमा नेपाली कांग्रेस भित्र किचलो थप बढेको छ । कोशी सरकार निमार्णको सबालमा नेपाली कांग्रेसको एउटा समुहले बिद्रोह गरे पछि आन्तरिक किचलो थप बढेको हो । जसका...

इजरायलबाट बिद्यार्थी ल्याएकोमा ओलीले दिए सरकारलाई धन्यवाद

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई धन्यबाद दिएका छन् । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिच जारी दन्द्दमा फसेका नेपालीलाई स्वदेश फर्काए पछि एमाले अध्यक्ष ओलीले...

प्रतिनिधिसभा बैठकः सांसदले उठाएका प्रश्नको जवाफ मन्त्रीले दिने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो २ बजे बोलाइएको छ । संङघीय संसद् सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको...

कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दै

बिराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दैछ । कोशी प्रदेशका भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तथा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका बिद्रोही समुहका...

नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह

मोरक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू) का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासाेकाे सूचीबाट हटाउन आग्रह गरेका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष...

प्रधानमन्त्रीद्धारा रेशम चौधरीको ‘धरातल’ विमोचन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीद्वारा लिखित ‘धरातल’ विमोचन भएको छ।  वुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयमा नै उक्त किताव विमोचन गरेका हुन्। प्रवासी जीवनदेखि कारावाससम्मको संस्मरण...