संसदलाई छेड्खानीको थलो नबनाउँ : रवि लामिछाने

काठमाडौं, २४ माघ । रास्वपा सभापति रवि लामिछानेले संसदलाई छेड्खानीको थलो नबनाउन आग्रह गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले संसदलाई छेड्खानीको थलो बनाउन आग्रह गरेका हुन् । उनले...

विपिन जोशीको उद्धारमा सरकार गैरजिम्मेवार : पदम गिरी

काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारमा सरकारले गैरजिम्मेवार र अनुदार व्यवहार देखाएको आरोप लगाएका छन्...

संसदीय समिति आरोप–प्रत्यारोपमा उत्रियो : गगन थापा

काठमाडौं, २४ माघ । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय आरोप–प्रत्यारोपमा उत्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।   बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संसदीय...

सरकारले लय समात्न सकेन, जनतामा विश्वास गुम्दै : गगन थापा

काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले लय समात्न नसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले लय समात्न नसकेको र सरकार निकायप्रति जनताको विश्वास...

यो भन्दा नालायक सरकार इतिहासमा कहिले थिएनः गोकुल बास्कोटा

काठमाडौं – नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले सरकारलाई नालायकको संज्ञा दिएका छन् । प्रतिनिधि सभाको शून्य समयमा बाेल्दै बास्कोटाले आफुहरुको आवाज सरकारले नसुनेको भन्दै सरकारलाइ नालायकको आरोप...

फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर, यस्तो छ सर्वोच्चको सूचना

काठमाडौं – सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ। मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो।

संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्म प्रसाद पाण्डेयलाई नियुक्त गरेका छन्। पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबार राजीनामा दिएसँगै राष्ट्रपतिले उक्त राजीनामा स्वीकृत गर्दै यसअघिको सिफारिस अनुसार महासचिवमा...

पत्रकारिता दलगत स्वार्थबाट मुक्त हुनुपर्छ : सभापति लामिछाने

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आवद्धताबाट मुक्त हुनुपर्ने बताएका छन्। मंगलबार रफत सञ्चार क्लबको १४औं वार्षिकोत्सवको उद्घाटन गर्दै सभापति लामिछानेले भने,...

नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा अध्यक्षका आकंक्षी चार जना

रौतहट,२३ माघ । नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चहलपहल समेत बढ्दै जान थालेको छ । नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा अध्यक्ष लगायत पदाधिकारीमा चुनाव हुने...

बुढाथोकीको निधनमा कांग्रेसले तीनदिनसम्म झन्डा आधा झुकाउने

काठमाडौं, २३ माघ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । आज आकस्मिक रुपमा बसेको सो बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक...

रवि लामिछानेविरूद्ध कास्की प्रहरीमा ठगी मुद्दा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी मुद्दाको जाहेरी परेको छ। लामिछानेसहित १८ जना व्यक्ति/कम्पनीविरूद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले सोमबार कास्की...

तीन करोड मुनीका साना योजनाहरू स्थानीय तहलाइ दिइने

काठमाडौँ, २२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन ।   नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको...