संसदीय समितिबाट खाद्य स्वच्छता विधेयक पारित

काठमाडौं, ४ फागुन । संसदीय समितिले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पारित गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको...

एमाले सचिवालय बैठक जारी

काठमाडौं, ३ फागुन । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । साथै सोही बैठकमा केन्द्रीय कमिटीको बैठकको बोलाउनेबारे...

माओवादीको विधान अधिवेसन आज पनि, समूहगत प्रस्तुति आज पनि जारी रहने

काठमाडौं, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ ।   पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उदघाटन...

महासमिति छ्नोटका विषयमा कांग्रेस दोलखामा चरम विवाद, केन्द्रीय निर्वाचन कमिटीमा उजुरी

दोलखा, २ माघ । नेपाली कांग्रेस दोलखामा महासमिति सदस्य छनोट प्रक्रिया विवादमा परेको छ। नेपाली कांग्रेसको महाधिवेशनमा ५ प्रतिनिधिले महासमिति सदस्य छनोट विधान विपरित गरिएको भन्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी...

राप्रपाले ९ फागुनमा काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहलगायत जनजीविकासँग सम्बन्धित माग राखेर ९ फागुनमा प्रधानमन्त्रीलाई मागपत्र बुझाउने भएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा आन्दोलन परिचालन समिति, पार्टी पदाधिकारी, केन्द्रीय...

जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा...

दुर्गा प्रसाइको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुने

काठमाडौं – मेडिकल ब्यावसायी दुर्गा प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुने भएको छ । राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत बिभिन्न गतिबिधि गर्दै आएका प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन...

माओवादी केन्द्रको बिधान सम्मेलन आज देखी

काठमाडौं – नेकपा माओवादी केन्द्रको बिधान सम्मेलन आजबाट सुरू हुदैँछ । नेपाल प्रज्ञा भवन, कमलादीमा उक्त अधिवेसन सुरू हुनेछ । अधिवेसन बिहान ११ बजे देखी बोलाइएको छ । जम्बो केन्द्रिय...

कांग्रेसबाट धोका भएकाले गठबन्धनमा समीक्षा हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्तासाझेदार कांग्रेसबाट धोका भएको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसबाट धोका भएको...

राष्ट्रिय सभाबाट मनी लाउन्डरिङ विधेयक स्वीकृत

काठमाडौं – राष्ट्रिय सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवर्धन विधेयक स्वीकृत गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक स्वीकृत गरेको हो । प्रतिनिधिसभाले संशोधनसहित...

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहनेगरी संविधान संशोधन गरौँ : जितेन्द्रनारायण देव

काठमाडौं, २९ माघ । प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहनेगरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै...

दुई संसदीय समितिको बैठक बस्दै, त्रिवी उपकुलपति नियुक्तीका बारेमा छलफल हुने

काठमाडौं, २९ माघ । संघीय संसदका दुइ समितिको बैठक बस्दैँछ ।   संङघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्बजनिक लेखा समितिको बैठक बस्न लागेको हो...