नजिकिँदै प्रचण्ड-ओली ?

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको छ । अहिलेको सत्तारूढ गठबन्धनका बारेमा...

संबैधानिक राजतन्त्रको माग गर्दै राप्रपाले आज ज्ञापन पत्र बुझाउने

काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज सरकारलाइ ज्ञापन पत्र बुझाउँदैछ ।   संबैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संङघीयता खारेजीको माग गर्दै राप्रपाले आज सरकारलाइ ज्ञापन पत्र बुझाउन लागेको...

कांग्रेस महासमिति बैठक आज पनि, प्रतिवेदनमाथी आजबाट छलफल सुरू

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ । गत सोमवार देखी सुरू भएको महासमिति बैठकमा हिजो पाँचवटा प्रतिवेदन पेश गरिएको थियो । बैठक गोदावरीमा...

एमाले केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, ९ फागुन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।   हिजो देखी सुरू भएको केन्द्रिय समितिको सातौं बैठकमा ६ वटा अजेन्डामाथी छलफल जारी राखिएको छ ।...

कानुनविद् डा. बस्नेतको प्रश्न : प्रचण्डले बोलेको झुट हामीले अझै पत्याइदिनुपर्ने ?

काठमाडौँ – कानुनविद् एवं विश्लेषक डा. ज्ञान बस्नेतले नेताहरुले नेपाललाई एसिया माहादेशकै सबै भन्दा गरीब बनाएको टिप्पणी गरेका छन्। उनले देशलाई गरिब मात्र नभएर संसारकै कमजोर राहदानी बनाएको समेत आरोप...

फिरंगी नेता नेतृत्वमा पुग्दा रौतहट पछि पर्‍याे : प्रभु साह

सञ्जय मिश्रा रौतहट, ८ फागुन । पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष  प्रभु साहले असक्षम फिरंगी नेताहरु नेतृत्वमा पुग्दा रौतहट समग्र विकासमा पछाडि परेको टिप्पणी गरेका छन। सधैं भरी बाहिर बसेर चुनावको...

बैठकमा सदस्यले मोबाइल चलाएपछि केपी ओलीको आक्रोश

काठमाडौं, ८ फागुन । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । सोही क्रममा बैठकमा...

मानवताविरुद्ध अपराधमा सजाय घटाउनु हुँदैन : केपी ओली

काठमाडौं, ८ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले मानवताविरुद्धको अपराधमा सजाय घटाउन नहुने बताएका छन् । मंगलबार एमालेको केन्द्रीय कमिटीको बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले मानवताविरुद्धको अपराधको मुद्दामा सजाय...

एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं, ८ फागुन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेका हुन् । मंगलबारदेखि बिहीबारसम्म तीनदिन बैठक चल्नेछ ।

कांग्रेस महाधिवेशनबाट प्रवासमा रहेका नेपालीको थप अधिकार सुनिश्चित गरिनुपर्छ : नेता विष्ट

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन) सोमबारदेखि ललितपुरको गोदावरीमा जारी छ। महाधिवेशनमा देशभित्र र बाहिरबाट हजारौं महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा सुवेच्छुकहरूको सहभागिता रहेको छ।   महासमितिमा...

२०८४ को चुनावमा गठबन्धन नगर्नेसहितका प्रस्ताव महासमिति बैठकमा पेश हुँदै

काठमाडौँ – कांग्रेस महासमितिको बन्द सत्र आज बिहान ९ बजेबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । सोमबार महासमिति बैठकको उद्घाटन भएको थियो। बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले...

एमालेले केन्द्रीय कमिटीको बैठक आजवाट

काठमाडौं, ८ फागुन । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आजवाट सुरू हुदैँछ ।   च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक १० गतेसम्म जारी रहनेछ । सो पार्टीका...