काठमाडौं – नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।...
काठमाडौं — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले लोकतन्त्र दिवसको अवसरमा आयोजित ‘युथ सेलिब्रेसन’ कार्यक्रममा बोल्दै आफ्नो पार्टी नेकपा एमालेप्रतिको विश्वास व्यक्त गर्दै सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न नसिकाउने पार्टी...
काठमाडौँ — नेपाली कांग्रेसका निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्र दिवसको अवसर पारेर बिहीबार काठमाडौँको महाराजगन्जस्थित आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रमले पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्व होडलाई नयाँ तरंग दिएको...
काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थाइल्यान्ड प्रस्थानअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर संवाद गरेका छन्। वैशाख ७ गते उपचारका लागि थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका...
काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी स्तरको निर्वाह भत्ता नदिने निजी मेडिकल कलेजप्रति कडा चेतावनी दिएका छन्। बिहीबार नेपाल चिकित्सक संघ तथा आवासीय चिकित्सकहरूले गठन गरेको ‘स्वास्थ्यकर्मीका...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (भोलि) प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभाको बजेट अधिवेशन सुरु हुने पहिलो दिन प्रधानमन्त्रीले संसद्मार्फत मुलुकको वर्तमान राजनीतिक अवस्था र...
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको वर्तमान सरकार दीर्घकालीन नहुने निष्कर्ष निकालेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारको कार्यशैली, जनअसन्तुष्टि र आन्तरिक असहमतिको...
काठमाडौँ – आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९...
इस्लामाबाद/नयाँ दिल्ली — जम्मू कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच कूटनीतिक र सुरक्षासम्बन्धी तनाव चुलिएको छ। हमलामा २६ जनाको ज्यान गएपछि भारतले कडा प्रतिक्रिया दिँदै विभिन्न कदमहरू चालेको...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन्। प्रधानमन्त्री ओलीको सचिवालय स्रोतका अनुसार बुधबार राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएको हो। केही समयदेखि राज्यमन्त्री पदबाट राजीनामा...
काठमाडौँ – नेकपा (एमाले) का सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षा मन्त्री नियुक्त गरेका...
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरबीच सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ। भेटमा नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक सम्बन्ध, र ऊर्जा क्षेत्रको सहकार्यबारे गहन...